६ आश्विन २०८१ आइतबार
image/svg+xml

शताब्दीछेउमा स्वस्थ जीवन

हिन्दू धर्मशास्त्रअनुसार सामान्यतः मनुष्यको आयु सय वर्ष मानिन्छ । औसत नेपालीको हकमा यो धेरै टाढाको कुरा हो । पछिल्लो अध्ययनलाई मान्ने हो भने नेपालीको औसत आयु ७१ वर्ष मात्र पुगेको छ । यो पनि विगतको तुलनामा झन्डै दोब्बरले वृद्धि भएर ।

संसारकै स्वस्थ मुटु

दक्षिण अमेरिकी मुलुक बोलिभियाको जंगलमा बस्ने आदिवासी चिमेनेहरुको मुटु सबैभन्दा स्वस्थ पाइएको शोधकर्ताहरुले गरेको एउटा अध्ययनले देखाएको छ। लान्सेन्ट पत्रिकामा छापिएको अध्ययनअनुसार वृद्धावस्थामा पनि चिमेनेहरुको मुटुको धमनीमा समस्या देखिदैन।

एमाले नेता भरतमोहन अधिकारी अस्वस्थ

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी अस्वस्थ भएका छन्। दिशा र पिसाबसम्बन्धी गम्भीर समस्या देखिएपछि अधिकारी उपचारको लागि थाईल्याण्ड गएका हुन्।

टोरेस स्वस्थ भएपछि राहत

स्ट्राइकर फर्नान्डो टोरेसको चोटबाट त्रसित एट्लेटिको मड्रिडले बिहीबार स्पेनिस ला लिगामा रेलिगेसनबाट बच्न संघर्षरत डेपोर्टिभो ला कोरोनासँग १–१ को बराबरीमा चित्त बुझायो। ३२ वर्षे टोरेसलाई खेल सकिन पाँच मिनेट बाँकी भएको बेला डेपोर्टिभोका मिडफिल्डर एलेक्स बर्गान्टिनोसँग जुद्धा टाउकोमा चोट लागेको थियो।

स्वस्थानी व्रत समापन

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा शुक्रबार पूजाआजा गरी समापन गरिएकाे छ।

पुरानो स्वस्थानी पुस्तकको पूजामात्रै

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत र कथा वाचनको अन्तिम साता सालीनदीमा भक्तजनको घुइँचो बढेको छ। शनिबार मात्रै तीन लाख व्रतालुले माधवनारायण मन्दिर दर्शन गरेको साँखुस्थित श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले जनाएको छ।

देउवा पुत्र जयवीर अस्वस्थ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा अस्वथ भएका छन्। नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआर्दश पण्डितका अनुसार जयबीर फुटबल खेल्नेक्रममा लडेर ढाड र ब्याक पेन भएपछि लन्डनस्थित विलिन्टन हस्पिटलमा नियमित चेकअप गराइ रहेका छन्।

यस्ताे रह्याे– श्री स्वस्थानी व्रत अारम्भ

विगत वर्षहरू झैं यस वर्ष पनि पाैषशुक्ल पूर्णिमा(बिहीबार)देखि श्री स्वस्थानी व्रतकथा शुरू भएकाे छ। काठमाडाैंकाे उत्तरी भेगमा रहेकाे साँखुस्थित सालीनदीमा बिहीबारदेखि २०३ जनाले स्वस्थानी व्रत अारम्भ गरेका छन्।

श्री स्वस्थानी ब्रत अारम्भ, सालीनदीमा २०३ जना व्रतमा

उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित सालीनदीमा ५०० वर्ष पुरानो श्री स्वस्थानी व्रत कथा एवम् माधवनारायण मेला सुरु भएको छ ।

सुन्दर र स्वस्थ महानगरको उद्घोष

काठमाडौं महानगरपालिकाले उपत्यकालाई स्वच्छ र सुन्दर बनाउने कार्यक्रम ल्याएको छ। सोमबार बसेको महानगर २९औँ नगरपरिषद्ले आर्थिक वर्ष ०७४/७५ का लागि बजेट प्रस्तुत गरी उपत्यकाको सौन्दर्यीकरण गर्ने कार्यक्रम उद्घोष गरेको हो।

बजार वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धाको चिन्ता

मोबाइलको बिक्रीमा वृद्धिसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि देखिन थालेको छ। विभिन्न मोबाइल ब्रान्डको प्रवेशसँगै बजारमा देखिन थालेको यस्तो अस्वस्थ प्रतिस्पर्धालाई समयमै रोकथाम नगरे यसले समग्र बजारलाई नै असर गर्ने चिन्ता सरोकारवालाको छ।

अब म स्वस्थ्य भएको छुः पूर्व राष्ट्रपति यादव

पूर्व राष्ट्रपति डा.रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

स्वस्थ जीवन र प्रार्थना

यो हप्ता विश्व मुटु दिवस मनाइन्छ। संसारभरकै तथ्याङ्क हेर्ने हो भने मुटु रोग मृत्युको प्रमुख कारणमध्ये पर्छ। यो रोगबाट मर्नेमध्ये ८० प्रतिशत गरिब राष्ट्रका हुने गर्छन्। त्यसैले यसमा कमी ल्याउन आवश्यक छ। स्वस्थ रहन जसलाई पनि मन लाग्छ।

स्वस्थ रहने पानी कती पिउने ?

शरीरका लागि पानीको महत्व कति हुन्छ भन्ने सबैलाई थाहा छ । हाम्रो शरीरको कुल वजनको करिब ७० प्रतिशत पानी हुन्छ । शरीरका सबै अंग र आन्तरिक कार्यप्रणाली ठीक ढंगले काम गर्न पनि पानीको उचित स्तर बनिरहनु आवश्यक हुन्छ तर कुनै रोग, व्यायाम, लु आदिका कारण शरीरमा पानीको कमी हुँदा हामीलाई प्यास लाग्छ ।

प्रहरी महानिरीक्षक बन्न पाँच महिनाअघि नै अस्वस्थ प्रतिस्पर्धा

नेपाल प्रहरीमा भावी महानिरीक्षक(आइजिपी) नियुक्ति हुने समय आउनु पाँच महिनाअघि देखि नै सो पदका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । आइजिपीसँगै हाल कायम सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले पनि ३० वर्ष सेवा अवधि पूरा गरी आगामी फागुन १ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् र बहालवाला प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेकाहरुबाट एक आइजिपी बन्ने छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्