६ आश्विन २०८१ आइतबार
image/svg+xml

कुकुर पाल्दा स्वस्थ जीवन

घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ। घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन्। यदि तपाईंको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईंको लागि थप खुसीको कुरा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्