५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लि प्रहरी महानिरिक्षक फ्रान्स प्रस्थान

फ्रान्सको लियोनमा यही भोलिदेखि सुरु हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गयराति त्यसतर्फ प्रस्थान गरेका हुन्।

‘विश्वकै बालबालिका जोखिममा’

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले बालबालिकाहरू विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा रहेको बताएका छन्।

स्वदेश फर्किए प्रहरी महानिरीक्षक, इन्टरपोलको ९२ औँ महासभा ग्लास्गोमा हुने

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१औं महासभामा सहभागी भई स्वदेश फर्किएका छन्।

तीनवटै सुरक्षा निकायका प्रमुख विदेशमा

सुरक्षा निकायका प्रमुखहरू धमाधम विदेश भ्रमणमा निस्केका छन् । पाँच दिनको अन्तरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू विदेश भ्रमणमा निस्किएका हुन् ।

सेना हुन नसकेका कुँवरलाई प्रहरी नेतृत्व

प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा २०५१ चैत ५ गते भर्ना हुनुअघि प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्न चाहन्थे।

नवनियुक्त आइजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

यसरी चिनिन्छन् नवनियुक्त आइजिपी कुँवर

प्रहरी महानिरीक्षक कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्