२३ असार २०८१ आइतबार
image/svg+xml

उपरदाङगढीको जीर्णोद्धार थालियो

चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु गरिएको छ। इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्घार सुरु गरेको हो।

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको संख्या बढ्दो रहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांक अनुसार जिल्लामा डुबेर मृत्यु हुनेको संख्या दुई सय २८ रहेको छ

एम्बुस जस्ता दाङका सडक 

दैनिक सयौं सवारीसाधन गुड्ने दाङ घोराहीका सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम लामो समयसम्म पनि नहुँदा दंगालीहरू दिक्क छन्।

दाङको बङ्गलाचुलीमा ‘एक घर एक रोजगार’ कार्यक्रम

गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कार्यक्रम सहितका नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको हो।

बोक्सीको आरोप लगाउने दुई जना पक्राउ

दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले बताएका छन्।

दाङमा गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द भए

दाङमा गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन्। जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन्।

दाङमा दुई बस जुध्दा १ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

लमहीबाट भलुबाङ तर्फ जाँदै गरेको लु२ ख ७८५ नम्बरको बस र बिरगंजबाट तुलसीपुर आउदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किंदा रोल्पा रुन्टिगढी ७ कि शोभा परियारको मृत्यु भएको प्रहरिले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रलोभनमा यसरी ठगिए दाङका ६० जना

शरणार्थी बनाएर अमेरिका पुर्याइदिने भन्दै दङालीलाई फाराम भर्न काठमाडौं, अन्तर्वार्ता र प्रशिक्षणका लागि चितवन तथा परिचयपत्र लिन र मेडिकल जाँच गर्न भनेर विराटनगर बोलाइएको थियो । पीडितका अनुसार चितवनमा उनीहरूलाई राखिएको होटेल नेता रामबहादुर थापाका छोराको भनिएको थियो ।

जडीबुटी निकासी घट्यो

दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरी सम्पर्कमा

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।

‘राजधानी दाङ सर्दैमा बुटवल भासिँदैन’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानी सरेको विषयलाई ठूलो मुद्दा नबनाउन बुटवलवासीलाई आग्रह गरेका छन्।

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ। दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन्।

संघीय राजधानी प्रस्ताव भएको थियो प्रदेश राजधानी दाङ

प्रदेशका १२ जिल्लाको पायक थलो दाङ (देउखुरी) मा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा आएको छ। भेगीय स्वार्थका कारण राजधानी कार्यान्वयनमा बिलम्ब भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्