९ असार २०८१ आइतबार
image/svg+xml

सीमा स्तम्भका पनि दिन आए...

झन्डै आधा दशकपछि नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सुरु भएको छ।

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग

सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जङ्गे पिलर कायम गर्न माग गरेको छ।

उपप्रधानमन्त्री र स्वीजरल्याण्डकी राजदूतबीच संवादः स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्ने

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ।

जिरो नम्बर पिलर खोइ ?

त्रिदेशीय सीमाबिन्दु पहिल्याउन नसक्दा नेपाल–भारत तथा नेपाल–चीन दुवैतर्फ जीरो नम्बर पिलर अझै बिछ्याइएको छैन। दुवैतिर १ नंम्बरबाट पिलर बिछ्याउन सुरु गरिएको छ। नेपाल–भारत सीमामा भारततर्फ ८ हजार ५ सय ५३ तथा चीनतर्फ १ सय वटा पिलर बिछ्याइएको छ र त्यसको सुरुवात १ नम्बरबाटै गरिएको छ। जिरो नम्बर पिलर राखिएको ठाउँ त्रिपक्षीय सीमाबिन्दु हो। त्रिदेशीय सीमाबिन्दुले तीन देशको सीमा आपसमा छुट्याउने गर्छ।

नेपाली भू–भागमा गाडिएका सीमा पिलर खारेजीको माग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलडाँडीले नेपाली भू–भागमा निर्माण भएका सीमा पिलर खारेज गर्न माग राखेकाे छ। नेकपा बेलडाँडी गाउँकमिटिको बैठकले (नेपाल–भारत) संयुक्त सीमा सर्वे टोलीले निर्माण गरिएको सीमा पिलरको काम रोक्न निर्णय गरेको हो।

नेपाल–भारत सीमामा १२ सय नयाँ पिलर राखिए

एक हजार ८ सय ८० किलोमितर लामो नेपाल–भारत सीमाक्षेत्रमा १ हजार २ सय ४२ सीमास्तम्भ (पिलर) नयाँ निर्माण गरिएको छ। नेपाल–भारत सीमाक्षेत्रको वैज्ञानिक मापन गर्न चार वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदललले माघ मसान्तसम्म २ सय ११ पिलरमा रङरोगन, १ हजार ९ सय ८४ पिलर मर्मत र १ हजार २ सय ४२ पिलर नयाँ निर्माण गरी पुरानो ठाउँमा गाँडिएको जनाएको छ। सुगौली सन्धिपछि दुवै देशको सिमाना ८ हजार ५ सय ५४ पिलर गाँडिएको थियो।

चार वर्षमा ६ हजार पिलर गाडिए

चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ। एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म करिब ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन्। सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ।

म्याद गुज्रेको ७ महिनापछि पुलको पिलर ठड्याइँदै

म्याद नाघेको ७ महिनापछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको पिलर उठाउने काम थालिएको छ। १८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल बैसाखमा जिम्मा लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको बल्ल एकतर्फको पिलर उठाउने काम थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्