सुदूरपश्चिम र लुम्बिनीका यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम (सूचीसहित)
केही दिनदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम र लुम्बिनीका विभिन्न जिल्लामा आकस्मिक बाढीको सम्भावना देखिएको छ।
केही दिनदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम र लुम्बिनीका विभिन्न जिल्लामा आकस्मिक बाढीको सम्भावना देखिएको छ।
नोभाक जोकोभिचले चीन ओपनको उपाधि जितेका छन्। फाइनलमा एलेक्स डे मिनौर चोटका कारण खेलबाट बाहिरिएपछि जोकोभिच च्याम्पियन बनेका हुन्।
जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ।
मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिकसत्र २०८३ बाट थपिएको तीनवटै संकायको पठनपाठन गरेको छ।
पछिल्लो एक घण्टामा लमजुङको रैनामैना केन्द्रमा २८.६ मिलिमिटर वर्षा मापन भएको छ।
कप्तान श्रेयस अय्यरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेपछि भारतले वेस्ट इन्डिजमाथि ८ विकेटको शानदार जित निकालेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको चुनावी अभियानमा देशको सुरक्षा मुख्य मुद्दा बनेको छ।
बेल्जियममा जन्मिएका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्।
विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो ।
संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौंमा भएको थियो।
नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टी रूपान्तरण र मुलुकको समुन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक तथा सांगठनिक सुधारलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
जापानमा भएको २०औं एसियाली खेलकुदमा एक स्वर्णसहित दुई अंकको पदक जित्ने लक्ष्य राखेको नेपालको योजना असफल भएको छ।
आज देशका धेरै ठाउँमा दिनभरि विभिन्न समयमा हावाहुरी, मेघगर्जन र असिनापानीको सम्भावना देखिएको छ।