३१ वैशाख २०८१ सोमबार
image/svg+xml

दूरसञ्चार प्राधिकरण अध्यक्षको राजीनामा

केही नीतिगत विषयमा सरकारसँग मतभिन्नता बढेका कारण पनि उनले राजीनामा दिएका हुन्। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले मंगलबार खनालको राजीनामा स्वीकृत गरेको बताइन्।

सात वर्षमै ९० अर्बले घट्यो एनसेलको सेयर मूल्य

एनसेलको सेयर खरिदबिक्री अपारदर्शी भएको भन्दै विभिन्न प्रश्न उठिरहेका बेला आजिएटाले किनेको एनसेलको सेयर मूल्य सात वर्षमा करिब ९० अर्ब रूपैयाँ घटेको छ।

खरिद बिक्री राेक्न लेखाकाे निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेल सेयर खरिदबिक्रीको विषयमा विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्दै तत्काल कारोबार रोक्न सरोकारवाला पक्षलाई निर्देशन दिएको छ।

सेयर बेच्ने सम्झौतापछि स्वीकृति लिने प्रतिबद्धता

एनसेल आजिएटाले सेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच खरिदबिक्री सम्झौता सम्पन्न भएको स्वीकार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्