२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आइएमई इन्स्योरेन्स, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरले छुट दिने

आइएमई इन्स्योरेन्स लिमिटेड, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

खानेपानी शुद्धीकरण सचेतना गोष्ठी

काठमाडौंमा हैजाको प्रकोप बढेसँगै काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित जगतसुन्दर ब्वनेकुथि स्कुलमा खानेपानी शुद्धीकरणसम्बन्धी चार दिने सचेतना कार्यक्रम सुरु भएको छ।

सर्वनाम शिक्षालयका वार्डेन पुर्पक्ष थुनामा

राजधानीको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले बिहीबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

केयुमा खुल्यो मास्टर्स इन मिडिया स्टडिज कार्यक्रम

काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडिज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ।

काठमाडौंमा हैजा फैलने सम्भावना कति? के भन्छन् स्वास्थ्य विशेषज्ञ?

उपत्यकामा हैजा संक्रमण देखिएसँगै हैजाको महामारी नै फैलने संभावना बढेको छ। बिगतका घटनाहरुलाई नै हामीले नियाल्ने हो भने हैजाले महामारीकै रुप लिएको अवस्था छ। गत वर्ष कपिलवस्तुमा हैजाले महामारीकै रुप लिएपछि सरकारले हैजाविरुद्वको खोप अभियान नै सञ्चालन गरेको थियो। विभिन्न प्रयासबाट पनि महामारी नियन्त्रणमा नआउँदा सरकारले अमेरिकाबाट हैजाविरुद्वको ओरल करेला भ्याक्सिन नै ल्याउनु परेको थियो। यसले गर्दा उपत्यकामा पनि हैजाको महामारी नफैलेला भन्न सकिँदैन।

आज र भोलि उपत्यकाको फोहाेर व्यवस्थापन प्रभावित

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

रोहिंग्या शरणार्थीद्वारा विरोध प्रदर्शन

काठमाडौँस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि रोहिंग्या शरणार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

अब काठमाडौँको महिन्द्रा टु एस डिलरबाट सेवाग्राहीले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौँको मनमैजुमा नयाँ टु एस डिलरको उद्घाटन सम्पन्न गरेको छ।

काठमाडौंमा थप ७ जनामा हैजा संक्रमण

संक्रमण हुनेमा काठमाडौं महानगरका ४ जना,चन्द्रागिरी नगरपालिकाको १ जना र बुढानिलकण्ठ नगरपालिकाकको १ जना रहेका छन्।

भक्तपुरमा ओपन हाउस हुने

भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ। एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रम हुन लागेको हो। कार्यक्रम शनिबार जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौँ वल्र्ड स्कुलमा हुने छ।

बूढानीलकण्ठमा एक महिलाको शव भेटियो

बूढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनारको शव भेटिएको हो।

अब पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै गरिने

काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ।

काठमाडौँमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्