१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइएमई इन्स्योरेन्स, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरले छुट दिने

आइएमई इन्स्योरेन्स लिमिटेड, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

आइएमई इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्रीशरण रेग्मी, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् आइएमई इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूलाई प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगञ्ज, काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवामा छुट प्राप्त हुने भएको बैंकले जनाएको छ।

प्रकाशित: १७ असार २०७९ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App