१९ असार २०८१ बुधबार
image/svg+xml

अवैध मुद्रासहित पाकिस्तानी पक्राउ

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो।

वेस्ट इन्डिजको पहिलो जित

जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।

दुबईमा अलपत्र परेका सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन्।

दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर गुजारा चलाइरहेको बताए।

दुबईमा अर्घाखाँचीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

यूएईको दुबईमा अर्घाखाँचीका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–८ नुवाकोट च्युरामाटीका युवराज गैरेको कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएको हो । बिगत १५ वर्षदेखि दुबईमा रोजगारी गर्दै आएका ४७ वर्षीय गैरेको बैशाख २१ गते कोरोना संक्रमणका कारण ज्यान गएको परिवारले जानकारी दिएको छ ।

दुबई दुई साताका लागि लकडाउन

युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।

दुबईको कमाइबाट ब्युटिपार्लर

मंगलबार बिहान प्रभा श्रेष्ठ बनेपा भीमसेनथानस्थित आफ्नो ब्युटिपार्लरमा व्यस्त थिइन्। ग्राहकको ‘हेयर ट्रिटमेन्ट’ सकेपछि उनले कुराकानीका लागि समय निकालिन्।

पैसा नलाग्ने दुबई जान पाँच लाख !

स्टिङ’ अप्रेसनको क्रममा आरबी ओभरसिजले युएईको दुबईमा सुरक्षा गार्डमा पठाउन प्रतिव्यक्ति पाँच लाख रूपैयाँ असुलिरहेको फेला परेको हो ।

प्रिन्सलाई दोहोरो सफलता

नेपालका प्रिन्स दाहाल संयुक्त अरब इमिरेट्स (दुबई) मा जारी दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सेरिजमा बिहीबार पुरुष एकल र मिश्रित दुवैतर्पm जित निकाल्न सफल भएका छन्।

विमानस्थलका महाप्रबन्धकसँग स्पष्टीकरण

राति १० बजेपछि उडान गर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) लागू भएको अवस्थामा मंगलबार १०ः१७ बजे फ्लाई दुबईलाई अनुमति दिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग स्पष्टीकरण लिइएको छ। उनले २४ घन्टे स्पष्टीकरणको जवाफ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएका छन्।

दुबईमा नेपथ्य

लोकरक ब्यान्ड नेपथ्य आगामी मार्च १५ मा दुबईमा गुन्जिने भएको छ। ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगीतिक यात्रामा हिडिरहेको नेपथ्य दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा गुन्जिने भएको हो।

रोजर फेडेररद्वारा १०० औं उपाधि पूरा

स्विस स्टार रोजर फेडेररले आफ्नो टेनिस करियरमा अर्को कोसेढुंगा पार गरेका छन्। दुबई ओपन टेनिसको फाइनलमा ग्रिसका स्टेफानोस सिट्सिपासलाई पराजित गर्दै फेडेररले १०० औं एटिपी टुर उपाधि पूरा गरे।

दुबईमा गुन्जिँदै नेपथ्य

नेपालको लोकप्रिय लोकरक ब्यान्ड नेपथ्य आउँदो मार्च १९ तारिक दुबई शहरमा गुन्जिने भएको छ। ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगितिक यात्रामा हिडिरहेको नेपथ्य दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा गुन्जिने भएको हो।

लेगोमा दुबई जाने अवसर

गोल्छा अर्गनाइजेसनको सह–कम्पनी तथा लेगोको आधिकारिक बिक्रेता म्याभरिक प्रालिले नयाँ प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत एकजना भाग्यशाली ग्राहकले आफ्नो परिवारका साथ लेगोल्यान्ड, दुबई जाने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

एसिया कप अाजदेखि

१४ औं संस्करणको एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि (शनिवार) युएइमा सुरु हुँदैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्