२१ असार २०८१ शुक्रबार
image/svg+xml

३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ दुबईमा पक्राउ

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेति ‘गोरे’का भाइ रमेश उप्रेती दुवइ प्रहरीको नियन्त्रणमा रहेका छन्।

निगमले काठमाडौं-दुबई दैनिक उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले (नेवानि) काठमाडौं- दुबई दैनिक उडान गर्ने भएको छ। चार वर्ष पछि २०१६ अगष्ट १८ बाट युएईका लागि पहिलो उडान सुरु गरेको नेवानिले काठमाडौं -दुबई दैनिक उडान अगस्ट १ तारिकबाट सुरु गर्ने भएको हो।

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

दुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन्।

विश्व पर्यटकीय सहर दुबई

भौतिक पूर्वाधार विकाससँगै खोलिएका स्टार होटलहरुले दुबई विश्वकै पर्यटकीय तथा सुविधासम्पन्न सहर बन्दै गएको छ। सुविधासम्पन्न सपिङ मल, आधुनिक तथा प्रविधिमैत्री आर्किटेक्चर र एसियाकै अग्लो टावरका कारण दुबई विश्वको पर्यटकीय सहर बन्दै गएको हो।

दुबई प्रहरीद्वारा श्रीदेवीको शव परिवारलाई हस्तान्तरण

दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उनको परिवारलाई हस्तान्तरण गरेको छ। परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व उनको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको जनाएको थियो। सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उनको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ।

कुवेतमा बेचिएकी झापाकी रेणुकाको दुबईबाट उद्धार

कुवेतमा बेचिएकी झापाकी २४ वर्षिया रेणुका दर्जीको युएईबाट उद्धार गरिएको छ। मंगलबार एनआरएन युएईले उनलाई उद्धार गरी नेपाल पठाइएको छ।

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहेको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गरेका हुन् । उनले बिहीबार थाई विदेश मन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गरेका थिए ।  ‘हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारी अनुसार थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेकी छन्,’ थाई प्रधानमन्त्री प्रयुत चान ओचाले भने ।

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ।

३ लाखमा बेचिएकी मुनाको दुबई विमानस्थलबाट उद्धार

आइतबार साँझ मुना डाँगी दुबई अन्तरार्ष्ट्रिय विमानस्थलमा थिइन्। अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी कुवेत उड्न लागेकी थिइन्।

दुबई र भारतबाट नेपालमा कल बाइपास

प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको छ। अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको अवैध कल बाइपास रोक्न प्रहरीले ७ वर्षदेखि कारबाही गर्दै आएको छ।

साउदी, दुबई, इजिप्ट र बहराईनद्वारा कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद

साउदी अरेबिया, दुबई, इजिप्ट र बहराईनले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध तोड्ने घोषणा गरेका छन्।

दुबईमा दयाहाङ र नम्रता उत्कृष्ट

पुस ९ दुबईमा सम्पन्न नेफ्टा अवार्डको नवौँ संस्करणमा दयाहाङ राई र नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए।

नेफ्टाका लागि १ सय २० फिल्मकर्मी दुबई जाने

चलचित्र प्राविधिक संघ (नेफ्टा) अवार्डको तयारीले तीव्रता पाएको छ। मध्यपूर्वको आर्थिक राजधानी युएईस्थित दुबईमा हुने अवार्डका लागि काठमाडौंबाट १ सय २० सिनेकर्मीले भाग लिने जनाइएको छ।

फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने

मलेसियामा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी नेपाली फुटबल टोलीका खेलाडीलाई कान्तिपुर होलिडेजले पाँच दिने दुबई टुर गराउने भएको छ। नेपाली फुटबल खेलका इतिहासमा नयाँ आरम्भको सुरुवात गर्न सफल फुटबल खेलाडीलाई प्रोत्साहन स्वरुप कान्तिपुर होलिडेजले दुबई टुरको आयोजना गर्ने जानकारी दिएको हो ।

जियोनीको उत्सव अफरमा १२ दुबई ट्रिप

जियोनी मोबाइलले चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरेको छ । सो अवसरमा कम्पनीले ‘जियोनी उत्सव अफर, दुबई सफर’ ग्राहक योजना सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्