२४ असार २०८१ सोमबार
image/svg+xml

नेफ्टा अवार्ड दुबईमा हुने

काठमाडौं– नेपाल चलचित्र संघले गर्दै आएको ‘नेफ्टा अवार्ड’को नवौं शृंखला दुबईमा आयोजना हुने भएको छ। प्राविधिक संघले आइतबार औपचारिक कार्यक्रम गर्दै अवार्ड हुने मिति समेत सार्वजनिक गरेको हो। अवार्ड पुस ६ गते युएईको दुबई सहरमा आयोजना हुनेछ ।

दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ ।

दुबई हिडेकी दिपा ओमन पुगिन्

धरान– ८, अरुण टोल माइती घर भएकी २४ वर्षीया दिपा राई(लिम्बु) करिब दुई वर्ष कुवेत बसेर फर्किएकी थिइन्। घरेलु कामदारका रुपमा उनको कुवेत बसाइ सुखद् थिएन । तरपनि, घरेलु कामको अनुभव र अरबी भाषाको ज्ञानले गर्दा उनी पुनः वैदेशिक रोजगारीमै जान चाहिन्।

नेफ्टा अवार्ड दुबईमा

नेपाली चलचित्र प्राविधिक संघको आयोजनामा हुँदै आएको नेफ्टा फिल्म अवार्डको नवौं संस्करण यसपालि युएईमा हुने भएको छ। युएईको दुबईमा आगामी पुस ८ गते अवार्ड समारोह आयोजना हुने संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराए।

दुबईसँग ३१ वर्षको सम्बन्ध फेरि जोडियो

राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले ३१ वर्षदेखि काठमाडौं–दुबई सेक्टरमा उडान गर्दै आएको थियो। व्यवस्थापकीय समस्याका कारण सन् २०१२ पछि निगमका जहाज यहाँ आउन छोडेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्