३ आश्विन २०८१ बिहीबार
image/svg+xml

लुसुलुसु जंगली हात्ती गाउँ पसेपछि...

गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्‍यायो। एक्लै लुसुलुसु आउने जंगली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको छ।

हात्तीलाई पियानो कन्सर्ट

बेलायती नागरिक पल बर्टनले जीवनका महत्त्वपूर्ण समय घुमेरै बिताए। जब उनी थाइल्याण्ड पुगे, त्यहाँकी एक मनोरमासँग रमाउन थाले। उनी थिइन्, ख्वान। त, यी ख्वानसँग थाइलाण्डमै जीवन बिताउँदै जाँदा उनी थाइल्याण्डकै बने।

ध्रुवे हात्तीमा रेडियो कलर जडान

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ।बस्तीमा पसेर दुःख दिन थालेपछि निकुञ्जले आज (सोमबार) दिउँसो ३ः१० बजे निकुञ्जको सिसवार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो।

चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी

कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ। सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो।

झापाको हल्दिबारीमा हात्तीले कुल्चेर चौकीदारको मृत्यु

झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ।

हात्ती धपाउने क्रममा एकजनाको मृत्यु

बस्तीमा २० देखि २५ वटाको समूहमा हात्ती प्रवेश गरेपछि बुधवार हात्ती धपाउने क्रममा उनको मृत्यु भएको बताइएको छ।

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ।

ध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन,अत्यावश्यक बाहेक बाहिर ननिस्कान अनुरोध

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ।

पचहत्तर बिघाको धान बाली हात्तीबाट सुरक्षित

मधुवन २ रजौरामा बिद्युतिय तारबार गरेर यस बर्ष पचहत्तर बिघाको धान बाली भित्राउँन किसान सफल भएका छन् ।किसानले पहिलो पटक नयाँ प्रबिधि मार्फत तारबार गरेर हात्तीबाट हुने नोक्सानी रोक्न किसान सफल भएका हुन।

जंगली हात्तीले खेपायाे हैरानी

बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्