४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

क्याम्ब्रिज कलाकार डायोकोनुको होरा कला कोप-८ मुख्य बैठक कक्ष अगाडी

क्याम्ब्रिजका कलाकार मारियस डायोकोनुले बनाएका यो कलाकृतिमा मानिसका १०० सेरामिक प्रतिमाहरू एक बालकलाई घेरेर तीन वटा वृत्त(सर्कल)मा नाचेका छन्।

शिक्षा ध्वस्त पार्दै परीक्षा बोर्ड

शिक्षण सिकाइ क्रियाकलापमा घरपरिवार, सामाजिक परिवेश, विद्यालयको भौतिक अवस्था तथा कक्षाकोठामा गरिने शिक्षण क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ।

नेपाली विद्यार्थीलाई दिइयो ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड

क्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज अवार्ड प्रदान गरेको छ।

चेल्सी र लेस्टर चौथो चरणमा

घरेलु मैदानमा एकतर्फी जस्तो देखिएको खेलमा युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

‘संक्रमणले सोच्ने क्षमतामा ह्रास’

कोरोना संक्रमितमा तर्क गर्ने तथा समस्या समाधान गर्ने क्षमतामा अत्यधिक असर परेको अध्ययनले देखाएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या भएर मेकानिकल भेन्टिलेटरमा उपचार गरिएका बिरामीको संज्ञानात्मक क्षमतामा सबैभन्दा धेरै ह्रास भएको पाइएको छ।

क्याम्ब्रिजको संस्कृत पाठ्यक्रम नेपालमा अध्यापन

विश्वका चर्चित विश्वविद्यालयले संस्कृत अध्यापनलाई उच्च महŒव दिन थालेपछि नेपालका केही विद्यालयले अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित संस्कृतको पठनपाठन थालेका छन् । नेपालका तीन विद्यालयले बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको संस्कृत पाठ्यक्रम पढाउन सुरु गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्