छोरी बेपत्ता बनाएको आरोपमा वडा सदस्यविरुद्ध उजुरी
माघ १० गतेदेखि बेपत्ता रहेकी ती बालिकाकी आमाले वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्।
माघ १० गतेदेखि बेपत्ता रहेकी ती बालिकाकी आमाले वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्।
शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ।
जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो।
बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।
अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।
जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका ३४ वर्षीय कालीबहादुर भण्डारी शिक्षकका साथै गाउँकै नमुना खरायोपालक किसान बनेका छन्।
जुम्लाको तातोपानी गाउँपालिका ४की गंगादेवी उपाध्याय गाउँपालिकाको पूर्व उपाध्यक्ष हुन्। उनले २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर पाँच वर्ष काम गरेकी थिइन्।
मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडकअन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माण तीव्र गतिमा बढिरहेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ।
‘अर्गानिक होमस्टे’ वास्तवमै नामजस्तै अर्गानिक छ, जहाँ बजारिया र रसायनयुक्त खानेकुरा वर्जित छ। मैदा होइन, जौ, कोदो, मकै, फापर आदिको केक बनाउँछन् चित्रबहादुर। अर्थात् गाउँमै जे फल्छ, त्यसैबाट उपभोक्तालाई मन पर्ने र खोजिने खाद्यसामग्री तयार पार्छन्।
हिमालयन बैंकले ‘एक्सिलेन्स इन पिओएस एक्युरिङ बिजनेस- २०२३’ ‘एक्सिलेन्स इन कन्जुमर कार्डस-प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ।
के साँच्चै साविक कर्णालीको सदरमुकाम जुम्ला हाम्रो दिमागमा जबर्जस्ती बसाइए जस्तै निरशरअभावको पर्याय हो त ? भर्खरै चार दिनको जुम्ला बसाइका क्रममा देखिएको/थाहा पाइएको वास्तविकता प्रष्ट्याउनु नै यो लेखको उद्देश्य हो।
जुम्लाको गुठीचौर गाउँपालिका ५ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ।
जुम्लाको हिमा गाउँपालिका– ७ बागबजारका बाढीपीडित आँगनमै खानेपानीका धारा आइपुग्दा खुसी छन्।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सहमति भएको बताइएको छ।