२४ असार २०८१ सोमबार
image/svg+xml

कर्णाली आन्दोलनका मृतकलाई सहिद घोषणा गर्न माग

संघीय संरचनामा कर्णाली अञ्चललाई सुदूरश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्न माग गरिएको छ। विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश माग गर्दै आन्दोलनमा होमिएर मृत्युवरण गर्ने ताम्ती गाविस १ का १९ वर्षीय हरिबहादुर कुँवरलाई सहिद घोषणा गर्न माग गरिएको हो। कर्णाली आन्दोलनको एक वर्ष बितेको अवसरमा सरकारसँग यस्तो माग गरिएको हो।

मधेस आन्दोलनका मृतक परिवारलाई दस लाख दिने निर्णय

सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई दस लाख दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यससँगै आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार गरिदिने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहाई गर्नेलगायतका निर्णय गरेको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

आजैको क्याबिनेटबाट आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने सहमति

सरकारले आजै बस्ने क्याबिनेट बैठकबाट तराई-मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र थुनामा परेकाहरुलाई रिहाई गर्ने भएको छ। सरकार र संघीय गठबन्धनबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको वार्तामा यस्तो सहमति भएको हो।

मृतक संख्या ८३, प्युठानमा मात्र ३७

अविरल वर्षासँगै देशभर सोमबारयता बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ। विपद्मा अझै १६ जना हराइरहेका छन् भने ३१ जना घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ। गृहले साँझ ५ बजेसम्म मृतक संख्या ६६ पुष्टि गरेको छ।

युएइमा मृत्यु भएका मृतकको परिवारलाई १२ लाख सहयाेग

धादिङ सेवा समाजल युएइले युएइमा मृत्यु भएका मृतकको परिवारलाई १२ लाख ६३ हजार रुपैयाँ सहयोग गरेको छ। युएइमा डेड महिना अगाडि उच्चरक्त चापका कारण निधन भएका धादिङ जिल्ला ज्यामरुङ ९ गैह्रेगाउँका थान बहादुर गुरुङको परिवारलाई उक्त रकम सहयोग गरेको हो।

काबुल घटनाका मृतक तामाङको शव आज ल्यार्इंदै

काठमाडौं, असार ९ (नागरिक)– आतंकवादी समूह तालिबानको आक्रमणमा मृत्यु भएका नेपाली कामदार च्याङ्बा तामाङको शव शुक्रबार बिहान साढे ८ बजे काठमाडौं ल्याइँदै छ।

शव लिएर काबुलबाट फर्केको विमान कुर्दै मृतकका परिवार विमानस्थलमा

काठमाडौं— अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगमको विमान काबुल विमानस्थलबाट फर्केर काठमाडौंमा अवतरण भएको छ। विशेष चार्टड विमानले शव ल्याउँदै गरेको थाहा पाएका पाएपछि मृतकका परिवार त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगेका छन्।

मृतककाे शव लिन विशेष टोली बिहान ३ बजे काबुल जाँदै

काठमाडौं– सरकारले अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन बुधबार बिहान साढे ३ बजे बिशेष टोली त्यसतर्फ जाने भएको छ।

काबुल घटनाका १२ मृतक र ७ घाइते नेपालीकाे पहिचान खुल्याे (नामसहित)

काठमाडाैं– अात्मघाती बम अाक्रमणमा परेर अफगानिस्तानकाे काबुलमा साेमबार मृत्यु भएका १२ जना नेपालीकाे पहिचान खुलेकाे छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पाैड्यालले नागरिक न्युजलार्इ १२ नेपाली मृतक र घाइतेकाे नाम खुलेकाे जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्