२२ असार २०८१ शनिबार
image/svg+xml

दण्डहीनताका खतरा

तत्कालीन नेकपाको शक्ति संघर्षका क्रममा नेपाललाई ठीक पार्ने हतियारका रूपमा बालुवाटार जग्गा प्रकरण प्रयोग गर्न खोजिएको हो।

पहिलो महिनामै राजस्वमा धक्का

राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जानुपर्ने भए पनि गत वर्ष नकारात्मक भएको थियो। आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो।

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ।

कृषिजन्य वस्तु आयात ७३ अर्बले घट्यो

मुलुकको अर्थतन्त्रमा समस्या देखिएर उपभोक्ताको उपभोग क्षमतामा ह्रास आउँदा दैनिक उपभोग्य वस्तुको आयातमा ठूलो गिरावट आएको छ।

१ सय ३३ मुलुकसँग व्यापार घाटा

गत आर्थिक वर्ष २०७९/८० मा नेपालले १ सय ७१ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएकोमा ३८ मुलुकसँग मात्र व्यापार नाफा रहेको छ।

मुलुकको अन्न भण्डारमा ५९% मात्र रोपाइँ

समयमा बर्सात नहुँदा तराईमा यो वर्ष पोहोरको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको हो। कृषि सूचना तथा प्रशिक्षण केन्द्रले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन १२ गतेसम्म ५८ प्रतिशत मात्र रोपाइँ भएको छ।

कोशी प्रदेशको सरकार गठनका विषयमा शीर्षनेताबीच छलफल

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

बाघको संरक्षणमा नेपाल अग्रणी मुलुकः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन्।

दण्डहीनताको कुचक्रमा मुलुक

नक्कली भुटानी शरणार्थीको गम्भीर आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई जोगाउन कांग्रेस सम्पूर्ण शक्तिसहित लागेको छ जबकि यही प्रकरणमा आरोपित नेकपा एमालेका उपाध्यक्ष टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गरिसकेको छ।

फौजदारी मुद्दा फिर्ता हुने गरी मुलुकी अपराध संहिता संशोधन गर्न लागेको भन्दै ध्यानाकर्षण

अदालतमा विचाराधीन गम्भीर प्रकृतिका फौजदारी मुद्दासमेत फिर्ता हुने गरी संसद्मा प्रस्तावित मुलुकी अपराध संहिता, २०७४ ऐन संशोधन विधेयकप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ।

लम्पी स्किनप्रति उदासीनता

असार मानो रोपेर मुरी उब्जाउने महिना हो। भूपरिवेष्ठित मुुलुक भएकाले यहाँका धेरै भूभाग भिरालो हुनु स्वाभाविक छ। त्यसैले यस्तो जमिनमा ट्रयाक्टर जस्ता आधुनिक औजार भन्दा गोरु, राँगा जस्ता जनावर खनजोतका लागि सहज हुन्छन्।

मित्रमुलुक नचिन्ने परराष्ट्र नीति

सत्तारुढ नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाइँले पुरानो दौत्य सम्बन्ध भएको मुलुक इजराइलको विरुद्धमा संयुक्त राष्ट्रसंघको साधारण सभा*मा मतदान गरेकोप्रति सरकारको आलोचना गरेका छन्।

मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र

नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र पारिरहेको जनाएको छ।

फेवाताललाई न्याय

नेपाल भूपरिवेष्ठित मुलुक हो। त्यसैले समुद्र यहाँ भेटिँदैन। यही कारण दुनियाँ समुद्र र समुद्री किनारामा मनोरञ्जन गरिरहँदा हामी भने आफ्नै मुलुकका ससाना ताल-तलैया-पोखरी र सरोबरमा रमाउन बाध्य छौँ। हामी रमाउने मात्र हैन, नेपाल आउने पर्यटकसमेत यिनै ताल-तलैयामा रमाउन पोखरा पुग्ने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्