ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ।
अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ।
नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री गरेको छ।
एसपिजी अटोमोबाइलले ओमोडा इफाइभको डेलिभरी सुरु गरेको छ। कम्पनीले ओमोडा इ फाइभ बुक गरेका ग्राहकको पहिलो ब्याचले कारको डेलिभरी गर्न थालेको जनाएको छ।
ओमोडा नेपालले विद्युतीय गाडीका ग्राहकसँग नवप्रवर्तन र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ फाइभ गाडीले ब्याट्री सम्बन्धी दुई वटा परीक्षण पार गरेको छ।
ओमोडाले सन् २०२३ मा नयाँ रेकर्ड बनाएको छ। सन् २०२३ भरमा ओमोडाले सबैभन्दा धेरै १ लाख ४७ हजारभन्दा बढी सवारीसाधान बिक्री गरेको छ।
प्रयोगकर्ता-केन्द्रित विकासलाई समर्थन गर्दै ओमोडाले ग्लोबल जेन-जी केन्द्रित आदर्श विकल्प सिर्जना गरेको छ।