८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अन्तरघात गर्नेलाई काँग्रेसको स्पष्टीकरण

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै विभिन्न नेता, कार्यकर्तामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

एमालेविरुद्ध खनिए कांग्रेस र संघीय फोरम

निर्वाचन प्रचारप्रसारका क्रममा आफ्ना उम्मेदवारलाई भोट माग्न धनुषा आएका कांग्रेस नेता विमलेन्द्र निधि, रमेश लेखक र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेविरुद्ध कडा प्रहार गरेका छन् ।

काँग्रेसका अधिकांश, एमाले र माअाेवादीका केही सांसद पेन्सनको पक्षमा

पूर्वसांसदलाई पेन्सन दिने प्रस्तावमा संसद्को राज्य व्यवस्था समितिमा विवाद उत्पन्न भएको छ । सांसदबीच विवाद चुलिएपछि समाधान गर्न समितिले उपसमिति गठन गरेको छ। कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् । एमाले र माओवादी केन्द्रका केही सांसद भने पेन्सन दिन नहुने पक्षमा छन् ।

कांग्रेस मधेसको पहिलो पार्टी बन्नेछ : महत

दुई प्रदेशको एकमात्र महानगर वीरगञ्जमा यतिबेला केन्द्रीय नेताहरुको दौडधुप बाक्लिन थालेको छ । समेबार नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले दुई नम्बर प्रदेशको अधिकांश सिट नेपाली कांग्रेसले जित्ने दाबी गरेका छन् ।

संविधान संशोधनको अजेण्डा अब काँग्रेसको: नेता लेखक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान संशोधनको अजेण्डा अब काँग्रेसको भएको बताएका छन्। वीरगन्जमा शनिवार नेपाल प्रेस युनियनले आयोना गरेको पत्रकार सम्मेलनमा उनले मधेसको माग र अजेण्डालाई पुरा गर्ने कामको नेतृत्व काँग्रेसले गर्ने दावी गरे। अहिलेको राष्ट्रिय अजेण्डा भनेको संविधानलाई सर्वस्विकार्य बनाउने र संविधान कार्यान्यवन गर्ने रहेको नेता लेखकले बताए।

राजपा घोषणापत्र : कांग्रेस र एमालेप्रति लचक

‘माओवादी लोकतान्त्रिक प्रणालीमा विश्वास नराख्ने पार्टी हो । शक्तिको भरमा राज्यसत्ता कब्जा गर्ने नीतिबाट पार्टी सञ्चालित छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास गर्ने हुनाले यस पार्टीको मूल चरित्र संघीयताविरोधी हो ।

‘स्वान सङ’मा मुग्ध कांग्रेस

कांग्रेसका रानी–राजकुमार–राजकुमारीले २०४८ पछिको आफ्नो आर्थिक, सामाजिक र राजनीतिक हैसियत कहाँबाट कहाँ पुग्यो भनेर हेरे मात्रै पनि कांग्रेस कहाँ–कहाँ चुक्यो भन्ने देखिन्छ । बिपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद, सूर्यप्रसादको नेतृत्वको कांग्रेस र शेरबहादुरको नेतृत्वमा पार्टी र सरकारमा कसरी चलेको छ, सजिलै भन्न सकिन्छ ।

सिरहा कांग्रेसमा देउवा र पौडेल पक्षबीच झडप

नेपाली कांग्रेसको जिल्ला कार्यालय सिरहामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ।

‘कांग्रेस मधेसमैत्री छैन, माओवादी संघीयताविरोधी’

एमालेलाई संघीयता  र समावेशीकरणका मामिलामा ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टीको रूपमा व्याख्या गरिएको छ ।

कांग्रेसले उम्मेदवार टुंग्यायो

नेपाली कांग्रेसले असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको छ । अन्य दलसँग तालमेलका लागि छुट्याइएका केही ठाउँबाहेक कांग्रेसले सबै तहका उम्मेदवार टुंगो लगाएको हो ।

काँग्रेसले अधिकांश उम्मेदवार छान्यो (सूचिसहित)

नेपाली काँग्रेस दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनको लागि अधिकांश स्थानमा उम्मेदवार चयन गरेको छ। बाँकी रहेका ठाउँमा छलफल जारी रहेको कांग्रेसले जनाएको छ।

काँग्रेस कार्यकर्ताको हत्या, झडपमा तीन प्रहरी घाइते

रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन्। रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।

नेपाली कांग्रेस महोत्तरीले उम्मेदवारको टुंगो लगायो

आउँदो असोज २ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काँग्रेसले महोत्तरीमा कायम रहेको स्थानीय तहको प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुको टुंगो लगाएको छ।

कांग्रेस भ्रातृ संगठनका केन्द्रीय समितिले पूर्णता पाएनन्

नेपाली कांग्रेसका प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भएको एक वर्ष बित्न लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन ।

कांग्रेस भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाएन

नेपाली कांग्रेसका प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भएको एक वर्ष बित्न लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्