८ आश्विन २०८१ मंगलबार
image/svg+xml

गगनजी र कांग्रेस

एउटा अनलाइन पोर्टलमा एकजना पत्रकारले कांग्रेस नेता गगन थापाको विचार समेटेर एउटा लेख लेख्नुभएको छ । बडो सान्दर्भिक छ, लेख । गगनजीको विचार यसरी उद्धृत गरिएको छ, “नेपालमा करिब ७० प्रतिशत स्थान प्रजातान्त्रिक मूल्यलाई स्वीकार्नेहरूको हो । नेपालका कम्युनिस्टहरूको स्थान भनेको ३० प्रतिशत मात्र हो ।

कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिएको स्रोतको भनाइ छ ।

महाधिवेशनको दुई वर्षपछि कांग्रेसले गठन गर्‍यो संसदीय समिति

नेपाली कांग्रेसले १७ सदसीय संसदीय समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेलबीच सहमतिमा समिति गठन भएको हो।

काँग्रेस र फोरम कार्यकर्ताबीच झडप, २५ बढी घाइते

रौतहटमा नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच भएको कुटाकुटमा करिब २५ जना घाइते भएका छन्। रौतहटकोे इशनाथनगरपालिका वडा नम्वर ५ जोकहा टनेलानमा आइतवार राति नेपाली काँग्रेस र फोरम लोकतान्त्रिक नेपालको कार्यकताबीच झडप भएको हो।

कांग्रेस संसदीय समितिमा भागबन्डा

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार तोक्न संसदीय समिति गठन गर्ने भएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा यस्तो सहमति बनेको हो ।

फोरम लोकतान्त्रिक र कांग्रेस झडपमा २४ घाइते

रौतहटमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच झडप हुँदा २४ जना घाइते भएका छन् । रौतहटकोे ईशनाथ नगरपालिका ५ जोकहा टोलमा आइतबार राति चुनावको विषयमा विवाद हुँदा कांग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।

वाम गठबन्धनबाट नतर्सिन कांग्रेसलाई आग्रह

नेकपा एमाले तथा माओवादी केन्द्रका शीर्ष नेताले दुवै दलबीच भएको चुनावी गठबन्धन र पार्टी एकता विषयबाट नेपाली कांग्रेस तर्सिएको बताएका छन् । एमाले–माओवादी केन्द्र गठबन्धन अधिनायकवादतर्फ उन्मुख भन्दै नेपाली कांग्रेसले व्यक्त गरेको धारणाप्रति आश्चर्य व्यक्त गर्दै उनीहरूले यस्तो भ्रम नपाल्न आग्रह गरे ।

काँग्रेस नुवाकोटबाट १४३ जना उम्मेदवार सिफारिस

नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ।

कम्युनिष्ट गढमा बलियो उम्मेद्वार खोज्दै काँग्रेस

कम्युनिष्ट गढ दोलखामा आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस भित्र बलिया उम्मेदवारको खोजी शुरु भएको छ ।  प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभाका लागि दुई ओटा क्षेत्र रहेको दोलखामा कांग्रेसबाट चुनाव लड्नका लागि ४ दर्जन बढीले आकांक्षा राखेपनि पार्टी जिल्ला समितिले सबैको नाम जस्ताको त्यस्तै केन्द्रीय समितिमा पठाइदिएको छ ।

कांग्रेस नेता शाहको नाममा पत्रकारिता पुरस्कार

गत वर्षको चैतर १५ गते सदरमुकाम खलंगाको थाप्लेचौरमा निर्ममतापूर्वक हत्या गरिएका नेपाली कांग्रेसका नेता रविन्द्र शम्सेर शाहको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।

वाम गठबन्धन अधिनायकवादी : कांग्रेस

नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रको गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यता कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने काम गरेको ठहर गरेको छ ।

कांग्रेसमा टिकट लिन गायकदेखि पत्रकारसम्म

नेपाली कांग्रेस पर्वतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको दाबी गर्ने सबैको नाम केन्द्रमा पठाएको छ । केन्द्रको परिपत्रअनुसार तीनतीन जनाको नाम छनोट गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै नाम केन्द्रमा पठाउने निर्णय गरेको कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले बताए ।

म्याग्दी कांग्रेसद्वारा उम्मेदवार सिफारिस

नेपाली कांग्रेस म्याग्दीले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले बिहीबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

कांग्रेसले तय गर्यो उम्मेदवार छनोट मापदण्ड

नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद् बनेका नेताहरूलाई नदोहो¥याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको हो ।

कैलालीमा काँग्रेसका २४३ जना उम्मेदवारको आकांक्षी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ।  नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम बिहीबार केन्द्रीय समितिमा सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्