५ आश्विन २०८१ शनिबार
image/svg+xml

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

झापाको बिर्तामोड नगरपालिका – ७ मा शनिबार (आज) जंगली हात्तीको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ।

आरक्ष विस्थापितको शिविरमा हात्ती आतंक, २१ टहरा भत्कायो

कञ्चनपुरका आरक्ष विस्थापितको शिबिरमा जंगली हात्तीको बथानले आतकं मच्चाएको छ । जंगली हात्तीको बथानले ढक्का र तारापुर शिबिरमा बस्दै आएका आरक्ष विस्थापितको टहरा भत्काईदिएको हो।

जंगली हात्तीले २१ घर भत्काए

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ ।

तस्बिरमा हेर्नुस हात्ती वनभोज

चितवनको सौराहामा आयोजित खाना महोत्सवमा बुधबार हात्तीलाई वनभोज गराइएको छ । वनभोजमा हात्तीलाई मनपर्ने भोजन गराइएको थियो ।

जंगली हात्ती आक्रमणमा दुई महिलाको मृत्यु

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले मंगलबार सप्तरीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साह छन् ।

हात्तीको आक्रमणबाट दुईको मृत्यु

जंगली हात्तीको आक्रमणबाट सप्तरी कञ्चनपुरका दुई महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुगेका कञ्चनपुर वडा नं. ५ की ४५ बर्षीया दुर्गी मुखिया र सोही ठाउँकी ३५ बर्षीया मञ्जुदेवी साहको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कपिलवस्तुमा ८ सय ७८ जनामा हात्तीपाइले

कपिलवस्तुका ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ। आर्थिक वर्ष २०७३÷०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन्।

हात्तीपाईले विरुद्धको औषधी खुवाइने

आउँदो फागुन १२ देखि १४ गतेसम्म यहाँका साँढे एक लाख नागरिकलाई हात्तीपाइले अर्थात् फाइलेरिया रोग विरुद्धको औषधी खुवाइने भएको छ । भर्खरै जन्मेका देखि २ वर्ष माथिकालाई हात्तीपाइले रोग विरुद्धको डाईथाइलकार्बामाजिन (डीइसी) र जुकाको औषधी अल्वेन्डाजोल खुवाउने तयारी भईरहेको छ ।

हात्तीबाट ज्यान बचाउनै मुस्किल

दमक नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय जंगली हात्तीका कारण त्रस्त छन् । हात्ती लखेट्न जिल्ला वन कार्यालयले साइरनजडित गाडी पठाए पनि आतंक घटेको छैन।

हात्तीले किच्दा एकको मृत्यु

केही दिनयता गाउँमा आतंक मच्चाइरहेको जंगली हात्तीले एकजनाको ज्यान लिएको छ। जिल्लाको चुलाचुली गाउँपालिका–३, पेल्टीमारीका ५२ वर्षे सोमनाथ भण्डारी (गिरी)को आइतबार हात्ती आक्रमणमा परी मृत्यु भएको हो।

हात्तीले चुलाचुलीमा १० घर भत्कायो

जंगली हात्तीको समूहले जिल्लाको चुलाचुली गाउँपालिकामा १० वटा घर भत्काएको छ । ३ बिघामा लगाएको बाली पूर्णक्षति गरेको छ भने ४० भन्दा बढी परिवार हात्ती आक्रमणको जोखिममा परेका छन्।

हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

'हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

हात्तीमय सौराहा

सौराहा र हात्ती एकअर्काका परिपुरक हुन् । चितवन काठमाडौं र पोखरापछि नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य हो । चितवन घुम्न आउने सबैजसो प्रायः सौराहा पुगेकै हुन्छन् । सौराहा पुगेकाहरु हात्ती चढेर चितवन निकुञ्जमा जंगल सफारी गर्छन् । पर्यटकको सेवामा तल्लीन तिनै हात्तीलाई सहभागी गराएर १४ वर्षयता सौराहामा हात्ती महोत्सव हुँदै आएको छ । महोत्सव हेरेर पर्यटक रमाउँने नै भए सहभागी हात्ती पनि खुसी हुने गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्