वर्षौंको प्रतीक्षापछि मध्यपुर थिमीका ४२१ स्वबासीको हातमा लालपुर्जा
मध्यपुर थिमी नगरपालिका–८ का ४२१ स्वबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ।
मध्यपुर थिमी नगरपालिका–८ का ४२१ स्वबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ।
भीले अनिवार्य सैन्य सेवाका क्रममा आफ्नो श्रवणशक्ति झन् कमजोर भएको बताए।
घरेलु टोलि अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा बंगलादेशले उत्कृष्ट सुरुआत गरेको छ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो स्वास्थ्य उपचारपछि नेपाल फर्किएसँगै देशवासीका नाममा अपील गरेका छन्।
भूमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
‘फिल्मको अर्को महत्वपूर्ण पक्ष यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हो,’ निर्माता पौडेलले नागरिकसँग भने, ‘फिल्ममा किन्नर समुदायका कलाकारहरूलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ।’
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुइपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आज (बिहिबार) देखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ।
भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान मृत फेला परेका छन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले चार वर्षदेखि रोकिएको खेलाडी पुरस्कार एकमुष्ट वितरण गरेको छ।
नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ।
खग्रास सूर्यग्रहणको प्रतीक्षामा मानिसहरू ल्यानका कुर्सी, छाता र सूर्य हेर्न प्रयोग गरिने विशेष चश्मासहित खुला स्थानमा भेला भएका थिए।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी गम्भीर घाइते भएपछि देउवा थप स्वास्थ्योपचारका लागि विदेश गएका थिए।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।