२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पुनर्निर्माण र पुनर्स्थापना फोटो प्रदर्शनी

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनहरूले पु-याएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी तीन दिने फोटो प्रदर्शनी राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

‘हेरिटेज एण्ड अनेष्ट पिपूल’मा रुपकका चित्र

ओखलढुंगाका रुपक राई भिजुअल आर्टमा रुची राख्छन्। तर उनको कलाज्ञान त्यहाँमात्र सिमित छैन्। एक्रोलिक रङ हुन् वा पानी रङको तरंग सबैमा आफ्नो कुची चलाउन खप्पिस छन्। आफ्नो कला अध्ययनबाट कला प्रदर्शनको एकल यात्राको पहिलो पाइलामै उनले कला पारखीलाई आफुभित्रको विविधतायुक्त कलात्मकताको अवलोकन गराएका छन्। संयुक्त कला प्रदर्शनीमा उनका एकाध कला हेरेका पारखीले उनको कलात्मक विविधताको फरक स्वाद चाखेका छन्।

साउथीको अलराउन्ड प्रदर्शन

टिम साउथीको अलराउन्ड प्रदर्शनप्रेरित न्युजिल्यान्ड खराब प्रदर्शनका बावजुद बुधबार पाहुना टोली श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन समालिएको छ। साउथीले अर्धशतकीय पारी खेल्दै तीन विकेटसमेत लिएपछि खराब ब्याटिङको सामना गरेको न्युजिल्यान्ड समालिएको हो।

पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी सुरु (फाेटाे फिचर)

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

साताव्यापी जुत्ता चप्पल प्रदर्शनी पुस १३ देखि

राष्ट्रको समृद्धीको आधार, स्वदेशी उत्पादनको प्रयोग भन्ने मुल नाराका यही पुस १३ देखि १९ गतेसम्र्म १५औं राष्ट्रिय छाला जुत्ता चप्पल तथा वस्तुको औद्योगिक प्रदर्शनी हुने भएको छ।

वीरगञ्ज महानगरपालिकाका प्रमुखविरुद्ध प्रदर्शन, घण्टाघर तनावग्रस्त

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

सुत्केरीको मृत्युपछि ओम गुरुकुल अस्पतालमा प्रदर्शन, कर्मचारी पदाधिकारी सम्पर्कविहीन

चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी प्रदर्शनी हुँदै

संसारभरिका कलाहरूको केन्द्र मानिने भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी कला प्रदर्शनी हुँदैछ। कन्टेप्रोरी कलामा काम गरिरहेका ३७ नेपाली कलाकारद्वारा तयार पारिएका ९० वटा आधुनिक कला पहिलोपटक अस्ट्रियाको राजधानी भियनास्थित वाल्ट म्युजियममा प्रदर्शन हुन लागेको हो।

वीरगन्ज नाकामा लागु भएकाे नयाँ नियमका विरुद्ध प्रदर्शन

बुधवारदेखि लागु हुने गरी वीरगन्ज नाका पार गर्दा तोकिएको स्थानसम्म पैदल हिँड्नुपर्ने व्यवस्था लागु गरिएको छ।

‘आउँदा ठूला हिंसा हुनसक्ने’

राष्ट्रव्यापी ‘पहेंलो भेस्ट’ प्रदर्शन आन्दोलन केही मत्थर भएको संकेत देखिएपछि केही अराजकले आउँदो शनिबार पेरिसमा ‘प्रमुख हिंसा’ फैलाउन सक्नेतर्फ फ्रान्सेली सरकारले चिन्ता व्यक्त गरेको छ।

निर्मलालाई न्याय माग्दै राष्ट्रपति निवास अगाडि धर्ना, प्रदर्शनकारी पक्राउ

निर्मलाका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शितल निवास अगाडी धर्ना तथा प्रदर्शन गरिएको छ। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका अपराधी पहिचान र कारबाहीका लागि राज्यलाई दबाव दिन युवा समूहले सितल निवास अगाडी प्रदर्शन गरेका हुन्।

निर्मला हत्या प्रकरण : सिडिओ कार्यालयअघि कालाेपट्टी बाँधेर सडकमै सुते अधिकारकर्मी र कलाकार

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा परिवारसँगै कलाकारले पनि ऐक्यबद्धता जनाएका छन्। प्रशासन प्रवेशद्वार अगाडि नागरिक समाजले हातमा कालो पट्टी बाँधेर, सडकमा सुतेर गरेको विरोध प्रदर्शन तथा धर्नामा कलाकारले पनि सहभागिता जनाएका छन्।

प्रहरीकै गाडीमा निर्मलाका पोष्टर !

निर्मलाका लागि न्याय माग्दै पोष्टर टाँस्ने अभियान चलिरहेकाे समयमा केही युवाले आज राजधानीको प्रदर्शनीमार्गमा ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएका पोष्टर टाँस्ने तथा प्रदर्शन गर्ने कार्य गरेका छन्।

प्रशासनअघि कालो पट्टी बाँधेर विरोध

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले जिल्ला प्रशासान कार्यालय कञ्चनपुरको प्रवेशद्वार अगाडि हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्।

‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे’ भन्दै महेन्द्रनगरमा प्रदर्शन

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आइतवार महेन्द्रनगरमा -यालीसहित प्रदर्शन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्