२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्मलाका लागि न्याय माग्दै माइतीघर र बानेश्वरमा प्रदर्शन

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै राजधानीको माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरिएको छ।

म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शन जारी, क्रिष्टलसँग बराबरीमा रोकियो

म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ।

तीन लाखमै घर बनाइदिने घोषणा

राजधानीको भृकुटीमण्डपस्थितमा जारी ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’ अन्तिम दिनसम्म आइपुग्दा कम्पनीहरुले विभिन्न अफर घोषणा गरेका छन्।

हत्याको विरोधमा स्थानीयद्वारा लवनीमा प्रदर्शन, ओरोपीको घरमा आगजनी

कपिलवस्तुको सुद्धोदन गाउँपालिका– ४ मोतिभारीमा युवा नेता दिपेन्द्र चौधरीको शुक्रवार राति गोली हानी हत्या गरेको विरोधमा स्थानीयले सो क्षेत्रमा दिनभर प्रदर्शन गर्नुका साथै हत्याको आरोपमा अजित पाण्डेको घर, सवारीसाधन तथा पेट्रोल पम्पमा आगजनी तथा तोडफोड गरेका छन्।

सर्वसाधारणको चासो गुणस्तरीय निर्माणमा

निर्माण सामग्री प्रदर्शनीको दोस्रो दिन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सर्वसाधारणको भिडभाड देखिएको छ। धेरै अवलोकनकर्ता निर्माण सामग्रीबारेमा जानकारी लिन उत्सुक थिए।

भवन तथा निर्माणसम्बन्धी प्रदर्शनी सुरु

भृकुटीमण्डपमा ‘भवन तथा निर्माण प्रदर्शनी २०७५’ सुरु भएको छ। सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार प्रदर्शनीको उद्घाटन गरेका छन्।

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

प्रदेश कार्यालय अगाडि हत्या गरिएका युवकका हत्यारालाई कारवाही र शान्ति सुरक्षा कायम गर्नुपर्ने माग राख्दै स्थानीयले सोमवार धनगढीमा प्रदर्शन गरेका छन्। फितलो सुरक्षा व्यवस्थाले असुरक्षा बढेको र प्रहरीले अपराधीलाई बचाउने चलखेल गरिरहेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका छन्। सोमवार धनगढी ट्राफिक कार्यालय अगाडिबाट शुरु भएको र्याली नारावाजी सहित जिल्ला प्रहरी कार्यालय अगाडि पुगेको थियो।

यु–१५ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमै रोकियो

यु–१५ साफ च्याम्पियनसिपमा साबिकका उपाधि विजेता भारत र उपविजेता नेपाल सेमिफाइनलमा पराजित भएका छन्।

जावलाखेलमा फूलै फूलकाे संसार (फाेटाे फिचर)

गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका छन्।

रियल मड्रिडको खराब प्रदर्शन जारी, लेभान्टेसँग स्तब्ध

स्पेनिस ला लिगा फुटबलमा खराब प्रदर्शनबाट गुज्रिरहेको रियल मड्रिडले सोही लयलाई निरन्तरता दिएको छ। पछिल्ला पाँच खेलमध्ये चौथो हार व्यहोर्ने क्रममा रियललाई शनिबार राति सम्पन्न खेलमा लेभान्टेले २–१ ले पराजित गरेको छ।

निर्मला हत्याकाे प्रतिवेदनमा असन्तुष्टि, महेन्द्रनगरमा वृहत प्रदर्शनकाे तयारी

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे सार्वजनिक गरिएकाे प्रतिवेदनमा आन्दोलनरत नागरिक समाज संघर्ष समितिले असन्तुष्टि जनाएको छ।

स्थायी गर्न माग गर्दै राहत शिक्षकको प्रदर्शन

राहत शिक्षकहरुले राजधानीमा प्रदर्शन गरेका छन्। पेशागत सुरक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्। सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पुर्‍याएर स्थायी गर्नु पर्ने शिक्षकहरुको माग छ।

सर्वनाम थेटरमा ज्वेलरी प्रदर्शनी

सर्वनाम थेटरमा सधैंजसो नाटक, कलाकार तथा नाटकका पारखी भेटिन्छन्। तर, शुक्रबार ज्वेलरीका सामान किन्ने ग्राहकको चहलपहल थियो ।

अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी सुरु

भृकुटीमण्डपमा तीनदिने अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी सुरु भएको छ। प्लास्ट नेपाल फाउन्डेसनद्वारा आयोजित ‘प्लास्ट नेपाल २०१८’ को शुक्रबार अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे।

चीनमा 'फोटो नेपाल'

चीनको शुन्दे जिल्लाको बेइजाओ सहरको कल्चर सेन्टरमा नेपाली तस्बिर प्रदर्शन भइएको छ। अक्टोबर १ देखि ७ सम्म फोटो नेपाल नाम दिएर प्रदर्शनी गरिएको हो। जसमा नेपालका सुन्दर सय तस्बिरहरु प्रदर्शनीमा रहेका छन्। नेपाल पर्यटन बोर्डको अवधारणामा सुरु गरिएको फोटो नेपालको आयोजना चीनमा भएको यो दोश्रो पटक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्