४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकारले भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्छ: संसदीय समिति

संसदीय समितिले जाजरकोट सहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

भूकम्पले पशुपालनमा साढे दुई करोड क्षति

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा किसानले पालेको पशुको मृत्यु तथा घाइते हुँदा किसानलाई करिब साढे दुई करोड रुपैयाँको क्षति पुगेको छ।

परिवारै गुमाएका ६ बालबालिका, कोही नभएपछि वडाध्यक्ष र आफन्तको संरक्षणमा

कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ६ जना बालबालिका अभिभावकविहीन भएका छन्।

प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य

भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्।

बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण

पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ।

महिला र बालबालिकालाई जोगिनै गाह्रो

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।

जाजरकोट भूकम्प:पुनर्निर्माणमा ६८ अर्ब लाग्ने

जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर एक सय ५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ।

भूकम्प त्रासदीपछिको पुनर्निर्माण

भूकम्पले मानवीय साथसाथै अन्य थुप्रै क्षति गर्छ। यसबाट हुने मानवीय क्षतिको न पुनर्निर्माण गर्न सकिन्छ न पुनस्र्थापना नै।

सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता सास्तीमा :महामन्त्री रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले तीनै तहको सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा पर्न थालेको बताएका छन।

भूकम्प पीडितलाई प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने

प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब दिने भएका छन्।

भूकम्प प्रभावित उद्यमीलाई महासंघ अध्यक्ष ज्ञवालीको सहयोग

भूकम्प प्रभावित जिल्ला जाजरकोटका महिला उद्यमीहरुलाई महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले सहयोग गरेकी छन्।

हलचौरका ५६ घरधुरीले अझै पाएनन् राहत, भन्छन्: सहरमा आउँछ, गाउँमा आउँदैन्

राहत बाँड्न आएको टोली पनि राहत नदिएर फर्किएको आरोप पीडितहरुको छ। ‘एउटा संस्थाले राहत लिएर आएको थियो’, अर्का भूकम्प पीडित गोपाल खत्रीले भने, हामीलाई नदिएरै फर्कियो। खाली हात घर आयौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्