१८ असार २०८१ मंगलबार
image/svg+xml

हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छ जनाको मृत्यु

दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन्।

आगो बालेर तर्साए पनि भागेन हात्ती

राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन्।

हात्ती लघार्न दलबल जङ्गलमा

चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन्।

ध्रुवे हात्तीमा रेडियो कलर जडान

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ।बस्तीमा पसेर दुःख दिन थालेपछि निकुञ्जले आज (सोमबार) दिउँसो ३ः१० बजे निकुञ्जको सिसवार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो।

हात्ती धपाउने क्रममा एकजनाको मृत्यु

बस्तीमा २० देखि २५ वटाको समूहमा हात्ती प्रवेश गरेपछि बुधवार हात्ती धपाउने क्रममा उनको मृत्यु भएको बताइएको छ।

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ।

जंगली हात्तीले खेपायाे हैरानी

बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन्

सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

अहिले दिनभरि जङ्गलतिर बस्ने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा सहरका मानव वस्तीतिर चहार्ने गरेका छन्। झापामा दिउँसो जङ्गली हात्ती देखिनु सामान्य जत्तिकै भएको छ।

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए।

बराहक्षेत्रमा जङ्गली हात्ती धपाउन रातभर जागै बस्छन् स्थानीय

बराहक्षेत्र वडा नं. २ को पुर्नबाससँगै रेलवे लाइन, जब्दी, तोरी बारी, फोक्लेन टाप्पु, चौरी बारी, देवी थान क्षेत्रमा हात्तीले सर्वसाधारणका घरमा क्षती पुर्‍याउँदै आएको वडा नं. २ का वडाध्यक्ष होमप्रसाद गौतमले बताए।

जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए।

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।

सौराहामा जङ्गली हात्तीको आक्रमणबाट विदेशी नागरिकको मृत्यु

आज (शुक्रबार) साढे १२ बजे सौराहाको सरकारी हातिसारबाट करिब ६ सय मिटर तल गोविन्दे नामको जङ्गली हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्