जोगी दह आँखा शिविरमा चार सय बिरामीको उपचार
त्रियुगा नगरपालिका १ जोगी दहका स्थानीय र विद्यार्थीले आँखाको निःशुल्क उपचार सेवा पाएका छन् ।
त्रियुगा नगरपालिका १ जोगी दहका स्थानीय र विद्यार्थीले आँखाको निःशुल्क उपचार सेवा पाएका छन् ।
घाइतेहरूमध्ये ९ जनाको अहिले पनि अस्पताल उपचार भइरहेको छ। ती घाइतेको उपचार भेरी अस्पताल र काठमाडौँका अस्पतालमा भइरहेको छ।
म्याग्दीको धवलागिरी गाउँपालिका १, गुर्जाकी सीता भुसाल विकले उपचारका लागि सहयोगको याचना गरेकी छन् ।
पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन्। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरु सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।
कसैकसैलाई जिउ चिलाएपछि कन्याउन थाल्छन् तर यति धेरै कन्याउँछन् कि रक्ताम्य नै हुन्छन्। यस्तो हुनुलाई चिकित्सकीय भाषामा डर्माटिटिस र एक्जेमा हुनु भनिन्छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गैरीज्यूलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते सात जनालाई चौरजहारी मिसन अस्पतालले सुर्खेत रेफर गरेको छ।
दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ।
भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्।
घुडामा चोट लागेको देखाउँदै उनले भनिन्, ‘भूकम्पले यस्तो काटिएको छ। हिँड्न गाह्रो भा छ। त्यसैले सालको बोक्रा पकाउँदै छु।’
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन्।
भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन्।
भूकम्पले घरको कुनै अवशेष छाडेन। त्योभन्दा ठूलो त छोरा, नाति, नातिनी बुहारी र पनातिलाई गुमाउनु पर्दाको पीडाले ७८ वर्षीया हिरा कुमाई विक्षिप्त भएकी छिन्।
सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।
जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ।
जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ।