१९ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

ड्यूटी सकेर घर फर्किँदै गरेका विद्युत कर्मचारी झाँझ पुल नजिकै लुटिए

गंगा पिपरा फ्युज सेन्टरमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी राजदेवी नगरपालिका वडा नम्बर १ घर भएका पंकज कुमार यादवमाथि लुटपाट भएको हो।

सीमासम्बन्धी प्रधानमन्त्रीको बयानप्रति तीन पूर्वपरराष्ट्रमन्त्रीको आपत्ति : तत्काल माफी मागियोस्

आइतबार संसद्‍मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भनेका थिए, ‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

साफ महिला च्याम्पियनसिप: नेपालकाे सेमिफाइनल प्रतिद्वन्द्वी बंगलादेश

नियमित कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई आराम दिएको खेलमा नेपालले जित निकाल्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

कर्णालीको भविष्य बदल्ने चिसापानी-बबई सुरुङमार्ग निर्माणसम्बन्धी अध्ययन हुने

दशकौँदेखि घुमाउरा सडक, जोखिमपूर्ण मोड र बर्सेनि दोहोरिने पहिरोको सास्ती झेल्दै आएका कर्णालीवासीका लागि एउटा नयाँ आशा पलाएको छ।

विश्वप्रकाशको प्रश्न : ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रास्वपाको धारणा के हो?

आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारत दुवैतर्फबाट सीमा मिचिएको दाबी गरेका थिए।

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज (सोमबार) पनि बस्दै छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ।

संसदमा सत्तापक्ष र विपक्षीबिच घम्साघम्सी, सत्तापक्षको बलमा संसद् नियामावली पारित

प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घम्साघम्सी र विवादबिच आइतबार राति संसद्को नियमावली पारित भएको छ।

प्रतीक्षा

म कसैको आगमनको आशामा ढोका उघारेर बस्ने विवशता होइन, म त बिउभित्र लुकेको त्यो वृक्ष हुँ जसले माटोको अँध्यारोभित्र धैर्यपूर्वक आफ्नै हरियो विष्फोट पर्खिरहेछ।

फ्रान्समा च्याम्पियन्स लिग दंगा : ७८० जना पक्राउ, ५७ प्रहरी घाइते

च्याम्पियन्स लिगको फाइनलमा आर्सेनलमाथि पेरिस सेन्ट-जर्मेन (पीएसजी) को जितपछि फ्रान्सभरि फुटबल प्रशंसक र प्रहरीबीच भएको झडपमा २१९ जना घाइते भएका छन्।

कांग्रेस सांसद केसी डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

आइतबार संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको सवालजवाफ कार्यक्रममा सहभागी हुने क्रममा अचानक अस्वस्थ भएपछि उनलाई धुम्बाराहीस्थित हेम्स अस्पताल पुर्‍याइएको थियो।

उपभोग बढाएर अर्थतन्त्र चलायमान बनाउने रणनीति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उपभोग बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीति बनाएका छन्।

रवि लामिछानेले भारत भ्रमणमा भाजपा नेताहरूसँग भेटघाट गर्ने

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारतको भ्रमणमा जाँदै छन्।

छोरी सशक्तीकरणका लागि ‘१० बुँदे कर्णाली घोषणापत्र’

कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ।

सभापति लामिछाने आज भारत जाँदै

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आज सोमबार भारत भ्रमणमा जाने भएका छन्।

आज यी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

आज राति देशको हिमाली भू-भागमा साधारणतया, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्