९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रहरीमाथि पेट्रोल बम प्रहार

पाँच महिनादेखि अशान्त हङकङमा आइतबार भएको प्रदर्शन थप हिंसात्मक बनेको छ। सरकारविरोधी प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाए पति आइतबार हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीमध्ये केही कडा प्रदर्शनकारीको एउटा समूहले प्रहरी स्टेसनलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेका हुन्।

हतियारसहित नेपाल पसेर भारतीय प्रहरीले अपहरणशैलीमा एक नेपालीलाई उठाएर लग्यो

भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेको छ।

अपांग महिलालाई करणी गरेको अरोपमा प्रहरी चौकी इञ्चार्ज नै हिरासतमा

शान्ति सुरक्षाको लागि धरान ४, पत्रांगबारीस्थित अस्थायी प्रहरी चौकीको इञ्चार्जको रुपमा खटिएका नेपाल प्रहरीका एक असई आफै करणीको आरोपमा प्रहरी हिरासतमा पुगेका छन्।

तस्करको गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको सामान बरामद

शनिबार विहान लहान प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाढीबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ।

सहयोगी नहुँदा बाटोमै सुत्केरी, प्रहरीद्धारा उद्धार

फुलमाया सुनार सुत्केरी व्यथा लागेको लामो समय घरमै सहेर बसिन्। जब व्यथाले च्पाप्दै गयो र सहन नसक्ने भईन्।

प्रधान सेनापति थापा र सशस्त्रका महानिरीक्षक खनालसहित तीन जना सम्मानित

नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’  उपाधिबाट सम्मानित गरेको छ। नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम  पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल भएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित  गरिएको हो।

तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्।

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गाैला किनबेचको आरोपमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेको छ।

चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ।

प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रदर्शनकारी र प्रहरीबीच झडप

हङकङमा आइतबार आयोजित सरकारविरोधी प्रदर्शनमा झडप भएको छ। व्यापारीहरुको खाजा खाने समयमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई लखेट्ने क्रममा अराजकपूर्ण झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

कुखुराका चल्ला र पटाका नष्ट

सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट आयात भईरहेको अवस्थामा बरामद् कुखुराका चल्ला र पटाका सहित विष्फोटजन्य सामग्री नष्ट पारेको छ। सर्लाहीको कविलासीस्थित सशस्त्र प्रहरीको १० नम्बर गणबाट खटिएको टोलीले आइतबार बिहान बरामद् गरेको दुई हजार ५ सय ओटा ब्रोइलर कुखुराको चल्ला बरामद् गरेको थियो।

बडहरे दुर्घटनाको पाठ

ट्राफिक प्रहरीलाई राम्रोसँग थाहा छ कि पहाडी सडकहरू राम्रा छैनन्। त्यहाँ चलाइने सवारी साधन थोत्रा छन्। क्षमताभन्दा बढी मानिस हालिरहेका हुन्छन्। तर पनि यस्तो अवस्थालाई कानुनी दायरामा ल्याउन नसक्नु उसको पनि कमजोरी देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्