९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अब्बलमा गनिँदै महिला प्रहरी

नेपाल प्रहरीको उत्कृष्ट प्रहरी भित्र पर्न कार्य सम्पादन मूल्याकंन पहिलो प्राथामिकतामा पर्छ ।कार्य कुशलता, ईमानदारी र कर्तव्यनिष्ट पनि उत्कृष्ट प्रहरी मापनका लागि अपरिहार्य चिज हो ।

एसपी खत्रीलाई 'प्रदेश २ को उत्कृष्ट प्रहरी अवार्ड'

रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी एसपी खत्रीले सम्हालेपछि जिल्लाको शान्ति सुरक्षामा व्यापक सुधार आएकाे जील्लामा चर्चा हुने गरेको छ।

एसपी चतुर्वेदी पुरस्कृत

नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले शुक्रबार सिरहामा कार्यरत प्रहरी उपरीक्षक(एसपी) उमाप्रसाद चतुर्वेदीलाई पुरस्कृत गरेको छ।

कुन पार्टी सरकारमा छ, प्रहरीले वास्ता गर्नुपर्ने विषय होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीद्वारा भिड नियन्त्रण गर्न चार राउण्ड हवाइ फायर, प्रहरी हवल्दार घाइते

जुम्लाको गुठीचौर गाउँपालिकामा भालुको आक्रमणमा परेर चार जना घाइते हुँदा समेत नजिकैको प्रहरी चौकीले भालुलाइ नियन्त्रणमा नलिइएको भन्दै स्थानीयले प्रहरी चौकी माथि नै ढुंगामुढा गरेका थिए।

१२ लाख बराबरको पटाकासहित ३ जना पक्राउ

बारा प्रहरीले अवैध रुपमा पिकअप भ्यानमा नेपाल भित्र्याइएको पटाकासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत ठूलो परिमाणमा पटाकासहित पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको हो।

उपत्यकामा ६ हजार प्रहरी परिचालन

दसैंलाई लक्षित गरेर उपत्यकामा ६ हजार ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पु¥याउँदै गत वर्षभन्दा यसपाली दुई हजार बढी प्रहरी परिचालन गरिएको हो।

प्रभावकारी बन्दै ट्राफिक स्वयंसेवक अभियान

दसैंतिहार लक्षित महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सञ्चालित स्वयंसेवक परिचालन प्रभावकारी हुँदै आएको छ। महाशाखाले युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा असोज ५ गतेदेखि काठमाडौंका २५ ठाउँमा ‘हामी बिनाबर्दीका ट्राफिक हौं’ भन्ने अभियानमार्फत पाँच सय युवा स्वयंसेवक परिचालन गरेको हो।

ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमा आउन अनुरोध गरेको छ।

उपत्यकामा ६ हजार प्रहरी परिचालन

दसैंलाई लक्षित गरेर उपत्यकामा ६ हजार ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पु¥याउँदै गत वर्षभन्दा यसपाली दुई हजार बढी प्रहरी परिचालन गरिएको हो।

हराएका ६ सय ६३ जना व्यक्ति सम्पर्कमा

विभिन्न कारणले हराएका धादिङका ६ सय ६३ जना व्यक्ति सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङले चलाएको ‘हराएको व्यक्तिहरुको खोजतलास विशेष अभियान’ अन्तर्गत परिवारको सम्पर्कमा आएका हुन्।

आपराधिक घटना रोक्न प्रहरी सक्रिय

गाउँ, बस्ती, शहर, बजार सबैतिर दशैंको रौनक शुरु भइसकेको छ। कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन्। आफन्तहरु एकापसमा भेला हुन शुरु भइसकेको छ। परदेश गएकाहरु घर फर्किँदैछन्। कोही किनमेलमा ब्यस्त छन्। दशैंमा बलि चढाउन र मासुका लागि खसीबोकाको जोहो हुँदैछ। चाडपर्वको शुरुआतसँगै बाँकेमा सुरक्षा चुनौती पनि उत्तिकै थपिने गर्छ।

सर्वेन्द्र खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्