१२ मंसिर २०८१ बुधबार
image/svg+xml

चित्रमा सुन्दरताको भाषा

सार्कराष्ट्रका कलाकार यतिखेर नेपालको राजधानीमा छन् । सार्क आर्टिष्ट क्याम्पमा सहभागी हुन आएका उनीहरूले शुक्रबार अन्तरदेशीय कलामा सुन्दरताको बारेमा गम्भीर छलफल गरे भने शनिबार सोही विषयलाई चित्रमा जोडे । फरक देश, फरक संस्कृति र भाषाका कलाकार भए पनि कुचीले बोल्ने विषय सुन्दरता रह्यो । उनीहरूले शनिबार गोकर्ण रिसोर्टको हरियालीमा बसेर ‘सेक्रेट अफ ब्युटी एण्ड ब्युटी विथ नेचर’ शीर्षकमा चित्र कोरे ।

एक किलो सुनसहित दुई जना पक्राउ

अवैध सुनसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। चन्द्रपुरबाट सदरमुकाम गौरतर्फ जाँदै गरेको टाटा सुमोलाई चेकजाँच गर्दा सुनसहित दुई जना पक्राउ परेको हो।

हरायो मनसुने झरी, लागेन ‘निम्बोस्टाट्स’ बादल

‘मनसुन’ मा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्छ । मनसुनको पनि सबैभन्दा धेरै पानी पर्ने समय असार १५ देखि साउन १५ बीचको एक महिना हो। जुलाईलाई मनसुनकै सबैभन्दा बढी पानी पर्ने महिना मानिन्छ। यसपटक जुलाईमा औसत र सामान्यभन्दा धेरै कम पानी परेको छ । जल तथा मौसमविज्ञान विभागको तथ्यांकले देशका अधिकांश क्षेत्रमा कम वर्षा भएको देखाउँछ। विभागका १४ वटा मौसम केन्द्रको २५ दिनको तथ्यांक केलाउँदा सबैभन्दा कम वर्षा क्रमशः विराटनगर, ओखलढुंगा, ताप्लेजुङ, सिमरा, नेपालगन्ज, काठमाडौं र भैरहवामा भएको छ ।

‘स्रोत सुनिश्चितता’ मा करोडौं अनियमितता

‘राजनीतिक दलहरूले कार्यकर्तालाई पोस्न मिल्ने गरी घुमाउरो किसिमबाट यो कार्यक्रम ल्याएका थिए,’ अर्थका ती अधिकारीले आइतबार नागरिकसँग भने, ‘बजेट खर्च पनि त्यसै अनुसार गरिएको छ ।’

निरर्थक संसदीय सुनुवाइ

संसदीय सुनुवाइको व्यवस्थालाई यान्त्रिक र कर्मकाण्डी नबनाउन समितिलाई तीन–चारवटा दलको सिन्डिकेटको लाचार छायाँबाट त जोगाउनुपर्छ नै, प्रक्रिया र प्रवृत्तिमा पनि सुधार गर्नैपर्छ।

पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवक पक्राउ

प्रहरीले बलबा गाउँपालिका ६ बाट पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवकलाई पक्राउ गरेको छ ।

सुनकोशी नदीको पुल निर्माण अलपत्र

दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ ।

सुनिता भाउजू

खाना खाएर भर्खर आफ्नो कोठामा पुगेको थिए“। गाउ“मा एक्कासि खैलाबैला मच्चियो। 'टोकुई, मर्न नसकेकी अलच्छिनी' जस्ता कर्णकटु गाली–गलौज सुन्नासाथ कल्लेरी घरको हल्लाखल्ला भन्ने मैले बुझे“। प्रायजसो हरेक दिन सुनिने गालीहरू थिए ती।

'फस्टाएको उद्योग भनसुन'

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सबैभन्दा फस्टाएको उद्योग भनसुन भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित लोकसेवा आयोगको ६७औं वार्षिकोत्सवमा अवसरमा देउवाले आफूलाई पनि भनसुन गर्न आउने धेरै हुने गरेको बताए।

एमाले नेताको भाषण सुनेर वृद्धका आँखामा आँसु

बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले बिहिबार कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा आयोजित नेकपा एमाले पार्टी उम्मेदवार आमसभा कार्यक्रममा वृद्धवृद्धा भावुक बने। उनका भाषणमा सहभागी ७० बर्षमाथिका वृद्धवृद्धाका आँखाबाट आँसु झरे।

मनसुनको पहिलो वर्षा 'शुक्रबार'

मौसम पूवार्नुमान महाशाखाले सोमबार सा“झदेखि मनसुन नेपाल भित्रियो भने पनि बुधबारसम्म यसका संकेतहरू कतै देखिएका छैनन्। र, महाशाखाका मौसमविद् भन्दैछन्, 'मनसुन त भित्रियो। तर, कमजोर अवस्थामा। त्यसैले पानी नपरेको हो।'

भरतपुर प्रकरणबारे सर्वोच्चमा सुनुवाई सम्भावना न्युन, अब के हुन्छ?

भरतपुर महानगरको वडा नं. १९को विवादमा सर्वोच्च अदालतले आज केही निकास आउने देखिँदैन। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको इजलाशमा रहेको उक्त निवेदन १८ थान मुद्दा पछि पेशी तोकिएको छ। पूराना मुद्दा धेरै हुँदा उक्त मुद्दाको दोस्रो सुनुवाई हुने सम्भावना कम देखिएको हो।

रक्तकालीमा सुनको गहना लुट्ने दुई म्यादी प्रहरी पक्राउ

मोरङ, सुन्दरपुर–८ घर भई भई हाल रक्तकाली बस्ने म्यादी प्रहरीमा सिंहदरवारमा कार्यरत २२ वर्षीय  सञ्जय भट्टराई र जुम्ला सिजा गाउँपालिका–२ घर भई हाल रक्तकालीमा बस्ने २० वर्षीय निशान रावललाई बुधबार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

३५ युवा ठग्ने पाटन सुन्धाराकी २४ वर्षे युवती प्रहरी फन्दामा

महँगा कपडा र जुत्ता। नयाँ मोडलको स्मार्टफोन। इन्टरनेशनल मेकअप। दैनिक वा कम्तिमा हप्तामा चार दिनसम्म काठमाडौं र झम्सिखेल क्लबमा पार्टी। खर्च दैनिक दुई देखि पाँचहजार उनको ठाँटबाट नै टोलमा अलग थियो। उनको हाउभाउ, लवाई–खवाई र कुराकानी शैली कसैलाई प्रभावित पार्न काफी थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्