५ आश्विन २०८१ शनिबार
image/svg+xml

चितवन एमालेले नाम सिफारिस गर्‍यो

केशवलाल श्रेष्ठ, देवी ज्ञवाली, विजय सुवेदी र उमा कार्कीको नाम भरतपुर महानगरपालिकाको मेयरका लागि सिफारिस।

एमालेले चितवनमा नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख तोक्यो

एमालेले जिल्ला कमिटि चितवनले जिल्लाका पाँचै नगरपालिकाका मेयर उपमेयर र एक गाउँपालिकाको प्रमुख उपप्रमुखको उम्मेद्वारको नाम माथिल्लो समितिमा सिफारिस गरेको छ।

रौतहटमा देखिएको एकसिँगे गैँडालाई चितवन पठाइयो

एक हप्तादेखि रौतहटको जंगलमा देखा पर्दै आएको एक सिँगे गैँडालाई नियन्त्रणमा लिई बिहीबार साँझ चितवन पठाइएको छ।

तस्करले गैँडा मार्दा चितवनमा शोक र्‍याली

तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैंडा शिकार

चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीले गैंडा मारेका छन्। जगतपुर बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा खाग झिकेको अवस्थामा मृत गैडा फोला परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

चितवनमा फस्टाउँदै केराखेती, वार्षिक अर्बाैँकाे व्यापार

गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ ।

चितवनलाई ३ नं. बाट किन हटाउने ?

साविकमा विभिन्न जनजाति समुदायको सीमित बसोबास रहेको चितवनमा २००७ सालपछिको आधुनिकीकरणको प्रवाहसँगै पहाडका छिमेकी जिल्ला र खासगरी गण्डकी एवं धवलागिरी अञ्चलबाट उल्लिखितरूपमा बसाइँ सराइ हुन गयो ।

चितवनका गैंडा शुक्लाफाँटा लैजाने तयारी

सौराहा क्षेत्रका १९ संघसंस्थाले आइतबार संयुक्त विज्ञप्ति निकालेर गैंडा स्थानान्तरणअघि समुदायसँग छलफल गर्न माग राखेका छन्।

चितवनका चेपाङलाई छ चुनाव भन्दा‘खाना कै चिन्ता’

चितवनको विकट गाउँका चेपाङलाई अहिले खाने अन्नकै समस्या छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला हो । तर राम्ररी पानी नपरेकाले उनीहरु मकै लगाउन पाएका छैनन् । लगाएको मकै कोदो सबै खाएर सकिइसक्यो ।

चितवनबाट बर्दिया सारिएको गैंडा मृत अवस्थामा फेला

चितवनबाट स्थानान्तरण गरी बर्दिया राष्टिय निकुञ्जको बबई उपत्यकामा छाडिएको एउटा बिरामी भाले गैंडा मरेको निकुञ्जले जनाएको छ।

चितवन पनि लाेडसेडिङ मुक्त

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा बिहीबारदेखि लागू हुनेगरी विद्युत्भार कटौती अन्त्य गरेको छ ।

चितवन निकुञ्जमा अर्को अर्ना थपियो

कोसीटप्पु वन्यजन्तु आरक्षबाट आज थप एउटा अर्ना चितवन निकुञ्ज ल्याइएको छ। शुक्रबार दुईवटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गरिएकोमा शनिबार बिहान थप अर्काे पोथी अर्ना चितवन निकुञ्जमा थपिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

चितवन मेडिकल कलेजका सञ्चालक न्यौपाने माथि आक्रमण

भरतपुरको चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक (एमडी) डा.हरिश न्यौपानेमाथि मंगलबार दिउँसो अस्पताल परिसरभित्रै आक्रमणको भएको छ। कलेजको शिक्षण अस्पतालबाट गाडी चढेर बाहिरिदै गरेका न्यौपानेमाथि दिउँसो सवा चार बजे तीन चारजना युवाहरुले आक्रमण गरेका थिए। उनीहरुले क्रिकेटको स्टम्पले गाडीमाथि हान्दा अगाडीको शिशा फुटेको छ।

अर्ना लिन कोसीटप्पु जाने चितवन निकुञ्जकाे तयारी

कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ।

चितवन महोत्सव सुरु

चितवन उद्योग वाणिज्य संघको आयोजनामा सोमबारबाट नारायणगढ नारायणी नदी किनारमा ११औं चितवन महोत्सव सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको उक्त महोत्सव माघ पाँच गतेसम्म सञ्चालन हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्