५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्री दुई दिन चितवनमा, उद्घाटनका चार कार्यक्रममा व्यस्त

उद्घाटन शिलान्यास जस्ता रिबन काट्ने काममा व्यस्त नहुने बताउँदै आएका प्रधानमन्त्री पष्पकमल दाहाल सोमबार र भोलि मंगलबार चितवनका उद्घाटन सम्बन्धि चारवटा कार्यक्रममा व्यस्त हुने भएका छन्।

चितवनमा साहित्यिक चहलपहल

रचना सुनाउन जन्म दिन वा खास दिवस कुर्ने अवस्था अब रहेन । संघ–संस्थाको काम पनि दिवस कुरेर रचना बाचन गराउनेसम्म मात्रै सीमित रहेन । जुनसुकै समयमा छलफल अन्तक्र्रिया गर्ने, पुस्तक प्रकाशन र पुरस्कार वितरणसम्ममा यहाँका संघ–संस्था क्रियाशील छन् ।

दोस्रो चरणमा चितवनसम्म पेट्रोल पाइप

पहिलो चरणमा रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएपछि सरकारले सो पाइपलाइनलाई चितवनसम्म ल्याउने भएको छ। भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न पहिलो चरणमा रक्सौल–अमलेखगन्ज निर्माण गरेपछि दोस्रो चरणमा चितवन ल्याउन नेपाल आयल निगमले तयारी थालेको हो।

रेडक्रसको चितवन बैठकमा ७० लाख झ्वाम

नेपाल रेडक्रस सोसाइटीले देशका विभिन्न ठाउँमा सञ्चालन गर्ने स्वास्थ्य सेवा र विपद् व्यवसस्थापनसम्बन्धी दुई परियोजनाको समीक्षा बैठकमा ७० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ। भूकम्पपीडितका नाउँमा आएको सो रकम चितवनको विलाशी होटलमा छुट्टी मनाउने शैलीमा खर्च गरिएको हो। बैठकमा १३० सहभागी रहेको बताइएको छ।

चितवनमा दोस्रो माछा महोत्सव

भरतपुरमा शुक्रबारदेखि दोस्रो माछा महोत्सव सुरु भएको छ। कृषिराज्यमन्त्री राधिका तामाङले उद्घाटन गरेको महोत्सव पुस ५ सम्म चल्नेछ। स्वदेशी माछाको खपत बढाउने उद्देश्यले माछा महोत्सव आयोजना गरेको आयोजक समिति संयोजक रमेश पाण्डेले बताए।

आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन चितवनमा

नेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशन पुस २ गते शनिबारदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले जनाएको छ ।

चितवन निकुञ्ज घुम्ने स्वदेशी बढे

भूकम्पपछि थलिएको चितवनको पर्यटन पुरानो अवस्थामा फर्कन नसके पनि स्वदेशी पर्यटकको आवागमन उत्साहप्रद देखिएको छ। स्वदेशी पर्यटकको संख्यालाई मात्रै आधार मान्ने हो भने चितवनको पर्यटन सामान्य अवस्थामा नै फर्केको छ। तर पर्यटकको कुल संख्या अझै पनि आधाभन्दा कम छ।

पुर्नसंरचना आयोग पूर्वाग्रही भएकाे चितवन कांग्रेसकाे अाराेप

चितवन काँग्रेसले स्थानीय निकाय पुर्नसंरचाना आयोग पुर्वाग्रही भएको आरोप लगाएको छ । जिल्लाका दलहरुले सर्वसम्मत निर्णय गरेर प्रस्ताव गरेको चितवनको स्थानीय तहको विषयलाई आयोगले परिस्कृत गर्न खोजेपछि काँग्रेस चितवनले आज बुधबार नारायणगढमा पत्रकार सम्मेलन गरेर आयोगको शैली प्रति विरोध जनाएको हो।

चितवनमा सीमा क्षेत्र विकास कार्यक्रम लागू

भारतीय सीमा जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि चितवनमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू गरिएको छ ।

चितवनमा ६६ किलो चरेससहित तीन भारतीय गिरफ्तार

चितवनमा प्रहरीले ६६ किलो लागु औषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। भारतीय नम्बर प्लेटको जीपसहित प्रहरीले उनीहरुलाई शुक्रबार साँझ भरतपुरको रामनगरमा नियन्त्रणमा लिएको थियो।

चितवनमा डेंगे नियन्त्रण तर्फ

यो वर्ष चितवनको रत्ननगर केन्द्रित प्रकोपका रुपमा देखिएको डेंगे नियन्त्रणतर्फ गएको छ। दिनमै २० जना डेंगे रोगी पत्ता लाग्ने गरेकोमा अहिले हप्तामा ३६ जना बिरामी भेटिन थालेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए। रोगीको संख्या शून्यमा पुग्न अझ केही समय लाग्ने उनको अनुमान छ।

चितवनपछि झापामा फैलियो डेंगे

मध्यनेपालको चितवनपछि पूर्वी क्षेत्रको झापामा डेंगुले प्रकोपको रुप लिएको छ। झापामा मात्रै पछिल्ला तीन दिनमा सयभन्दा बढीमा डेंगे प्रमाणित भएको छ। यस वर्ष साउन यता १६ जिल्लामा ४ सय ९९ जनामा डेंगे प्रमाणित भएकोमा छ।

चितवन निकुञ्जभित्र होटल खोल्ने तयारीको विरोध

वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालनको तयारी सुरु गरेको समाचार सार्वजनिक भएपछि संरक्षणका क्षेत्रमा क्रियाशिल चितवनका विभिन्न व्यक्तित्वहरुले आपत्ति जनाएका छन्। वन मन्त्रालयमा बुधबार भएको पत्रकार सम्मेलनमा वनमन्त्री शंकर भण्डारीले निकुञ्जभित्र होटल खोल्ने तयारी गरेको जानकारी बिहीबारका पत्रपत्रिकामा प्रकाशित भएको थियो ।

चितवनको विजयी सुरुआत

नारायणगढ क्याम्पाचौरमा सोमबार सुरु१२ औं टुबोर्ग विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली चितवन–११ ले विजयी सुरुआत गरेको छ। चितवनले हिमालयन युथ क्लब कैलालीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको हो।

चितवनबाट फर्केकालाई डेंगु

दसैं मनाउन चितवन गएकाहरुमा डेंगु भेटिएको छ। चितवनबाट फर्केका १० जनामा  डेंगुको लक्षण भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंले जनाएको छ। अस्पतालमा आएकामध्ये तीनजनामा डेंगु प्रमाणित भइसकेको र बाँकी परीक्षणकै क्रममा रहेको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्