३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन्। गणतन्त्र दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरे ।

गणतन्त्र घोषणाका प्रयत्नहरू स्मरण गर्दा (भिडियो)

झन्डै अढाई सय वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्ने र गणतन्त्र घोषणा गर्ने कुरा धेरै मान्छेका लागि असम्भव परिकल्पना हुने गर्दथ्यो भने कम्युनिस्टहरूका निम्ति यो अनिवार्य कर्तव्यभित्रै पर्दथ्यो। त्यसैले कम्युनिस्ट पार्टी स्थापना भएका दिनदेखि नै राजतन्त्र अन्त्यको कार्यसूची बन्दै तदनुकूलका कार्यक्रम बनाउँदै अघि बढिएको हो।

मधेसले के पायो ?

मधेस मामिलाका विश्लेषक डा. विजयप्रसाद मिश्रको विश्लेषणमा एक दशकमा भएका तीन आन्दोलनमा मधेसले केही उपलब्धि हासिल गरे पनि अपेक्षाकृत उचाइ लिन सकेको छैन।

'देशका निम्ति एक छिन सोचेनन्'

हिजो बम पड्काउनेहरूले आज बम पड्काउनेहरूलाई गाली गरिरहेका छन्, आज बम पडकाउनेहरूले हिजो बम पड्काउनेलाई हेर्लास् भनिराखेका छन्। किन ?

१२ बर्से गणतन्त्रमा पूरा भएन अपेक्षा

स्थापना भएको १२ वर्ष पुगिसके पनि गणतन्त्रले जनतामा उत्साह भर्न सकेको छैन। २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएयता थुप्रै सरकार फेरिए तर जनजीविका सहज बनाउने विषयमा कुनै पनि सरकारले ठोस योजना ल्याउन सकेका छैनन्।

'जनतामा दल र गणतन्त्रप्रति वितृष्णा'

त्यसकारण सुरुमा प्रतिगमनविरोधी आन्दोलनमा जनसहभागिता न्यून थियो। आन्दोलनमा जिम्मेवारी लिएको संख्याभन्दा अत्यन्त कम मात्रै संख्यामा नेपाली कांग्रेस र तत्कालीन एमालेले सहभागी ल्याउने गरे।

सेलाउँदै गणतन्त्रको उमंग

शान्ति सुरक्षा, विकास र सुशासन देश र जनताका लागि अनिवार्य सर्त हुन्। गणतन्त्रमा जनताले विकास र सुव्यवस्था खोजेका हुन्छन्। तर राजा फालेर गणतन्त्र ल्याएको ११ वर्ष बितिसक्दा पनि सरकार तथा राजनीतिक दल त्यसमा खरो उत्रन नसकेको ठहर राजनीतिक विश्लेषकको छ।

४३४ कैदीको सजाय माफ

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३४ कैदीलाई सजायँ माफी दिइकी छन् । सरकारको सिफारिसमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ४ सय ३४ जनाले कैद माफी पाएका हुन्।

सारमा परिवर्तन खोइ ? (भिडियो अन्तर्वार्ता)

नेपाली कांग्रेसका युवा नेता थापा विद्यार्थी राजनीतिबाट उदाएका हुन्। जनआन्दोलन २०६२/०६३ को समयमा उनी निकै चर्चामा रहे।

राजसंस्थासहितको लोकतन्त्र उपयुक्त(भिडियो)

राजादेखि विप्लव माओवादीसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास अहिलेको आवश्यकता हो र देशले भोग्नुपरेको संकटको समाधान हो।

शासन फेरियो, प्रवृत्ति उही

जनताले व्यावहारिक रूपमा गणतान्त्रिक व्यवस्थाको अनुभूति गर्न पाउनुपर्ने हो, यसका लागि अझै समय लाग्ने देखिन्छ। लोकतान्त्रिक गणतन्त्रको जुन आचार, विचार, व्यवहार र आचरण हुनुपर्ने हो, त्यो राज्यको नेतृत्व तहमा देखिएको छैन।

गणतन्त्रमा पनि राजाको जस्तो भाषा,शैली जनताले रुचाउदैनन्

रामकुमारी झाँक्री नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन्। गणतन्त्र स्थापनाका लागि निर्णायक मानिएको विद्यार्थी आन्दोलनमा अग्रणी मोर्चामा रहेकी झाँक्री राज्यको दमनमा परी रगताम्य समेत भइन्।

जनताले खोजेको गणतन्त्र अझैं आएको छैन: बद्री पंगेनी

जनआन्दोलनको समयमा १९ दिन नै म सडकमा थिएँ। धेरै जसो गोगंबुमा रहे, कलंकी, त्यस्तै कहिले काहीँ हिडेर कीर्तिपुर पनि पुगिन्थ्यो, कहिलेकाहीँ चावाहिल तिर पनि पुगिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्