२ भाद्र २०८३ मंगलबार
image/svg+xml

मकवानपुर गाडी दुर्घटना : मुख्य न्यायाधीशसहित घाइते ६ जनाको पहिचान खुल्यो (नामसहित)

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

‘सरकारको दृष्टि दूरगामी हुनुपर्छ’

देशको अर्थतन्त्र अझै पनि आयात र व्यापारमुखी छ। स्वदेशी उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने उद्योगमा पर्याप्त प्रोत्साहन छैन।

बिरालोले बोकेर ल्याएको सर्पले डसेर किशोरीको मृत्यु

सर्पले डसेर ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाकी एक किशाेरीको मृत्यु भएको छ।

यसै साता अन्तिम पटक हुँदैछ डच ग्रान्ड प्रिक्स

फर्मुला-१ को डच ग्रान्ड प्रिक्स यसै साता ज्यान्डभोर्टमा अन्तिम पटक आयोजना हुँदैछ। यसपछि डच ग्रान्ड प्रिक्स फर्मुला-१ को क्यालेन्डरबाट हट्नेछ।

उच्च अदालतका मुख्य न्यायाधीश सवार गाडी दुर्घटना, रजिस्ट्रार तथा चालकसहित ६ जना घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

राजनीतिमा सामाजिक–आर्थिक सन्दर्भ

फलस्वरूप बहुदल पुनःस्थापितपश्चात्को ३७ वर्षपछि प्रजातान्त्रिक व्यवस्था र साम्यवादी व्यवस्था रोज्ने जनमतसंग्रह आवश्यक पर्न जान सक्छ।

टप एन्ड टी–२० सिरिज खेल्न नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ।

चार भाषामा बोलेर भाइरल भए न्यूयोर्कका मेयर ममदानी : फ्यान भन्छन्- उनले गर्न नसक्ने के छ ?

न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले हालै सार्वजनिक गरेका केही बहुभाषिक भिडियोहरूले सामाजिक सञ्जालमा तहल्का मच्चाएका छन्।

ग्वार्डिओला युगपछि अनिश्चितता र उथलपुथल

इङ्लिस फुटबलमा पेप ग्वार्डिओलापछिको युग सुरु हुँदै गर्दा म्यानचेस्टर सिटीसँगै समग्र प्रिमियर लिगमै अनिश्चितता र उथलपुथल देखिएको छ।

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलो पटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ।

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापकका लागि दरखास्त आह्वान

काठमाडौं महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा रिक्त रहेका प्रधानाध्यापक पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

उपत्यका पूर्वाधार सुधार्न पाँच सय अर्बका योजना

काठमाडौं उपत्यकाको पूर्वाधार विकास तथा सार्वजनिक यातायात सेवामा सुधार गर्ने उद्देश्यबाट सरकारले ५०० अर्बभन्दा बढी रुपैयाँ खर्च लाग्ने गरी ३५ बुँदे महत्वाकांक्षी गुरुयोजना तयार गरेको छ।

ललितपुरमा घरबाट गरगहना चोर्ने व्यक्ति पक्राउ

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा चोरीमा संलग्न ३१ वर्षीय अनिल खड्गीलाई पक्राउ गरेको हो।

केन र बायर्नबीच सम्झौता नवीकरणबारे अर्को साता वार्ता

बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२७ पछि पनि क्लबमा रहने गरी नयाँ सम्झौताका लागि छलफल सुरु गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्