१७ आश्विन २०८३ शनिबार
image/svg+xml

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फेरि अपराध

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकाहरू अर्को अपराधमा संलग्न भएको पनि पाइएको छ।

प्रधानमन्त्रीज्यू, छ महिनामा ठूला भ्रष्टाचार काण्डका एक जना पनि मुख्य नायक जेल पुगेनन् : शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको अभियानमा आफूहरूको पूर्ण साथ रहने दोहोर्‍याएका छन्।

नेसन्स लिगमा बेल्जियमको सहज जित, फ्रान्स र इटालीले अंक बाँडे

युईएफए नेसन्स लिग फुटबलमा गएराति बेल्जियमले टर्कीलाई ३-० गोलले पराजित गरेको छ।

जेन-जी आन्दाेलन: कहाँ छन् ३७ सय भगौडा कैदी?

गत वर्षको भदौ २४ गत जेन-जी आन्दोलनका क्रममा सिंहदरबार, अदालत, संसद् भवन, प्रहरी कार्यालयदेखि निजी घर, व्यापारिक प्रतिष्ठानसम्म जलाइए।

सभामुख अर्याल भोलि तान्जानिया जाँदै

सभामुख डोलप्रसाद अर्याल यही असोज १८ गते तान्जानियामा हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५३औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन्।

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरूले प्रयोग गर्ने बेनी-जोमसोम सडकको पदयात्रालाई सहज बनाउन युवाहरुले श्रमदान अभियान सञ्चालन गरेका छन्।

संसार गुमाएकी आमा

ती आमाले पनि खोजिन्। ढुंगा पल्टाइन्, माटो खोतलिन्, भत्किएको घरका काठ हटाइन्, प्रत्येक आवाजमा कान थापिन्। ‘बाबु?’ उनले बोलाइन्। ‘छोरी?’ फेरि बोलाइन्। ‘तपाईं कहाँ हुनुहुन्छ?’

धान भित्र्याउने बेला बगर बन्यो खेत

दसैंको मुखमा धान भित्र्याउने तयारीमा रहेका बागलुङको गलकोट नगरपालिकाका किसान दरमखोलामा आएको बाढीले खेत बगाएपछि चिन्तामा छन्।

जेन-जी आन्दोलनमा जेल तोडेर भागेका ३७४२ कैदी अझै सम्पर्कमा आएनन् (नामसहित)

गत वर्ष भएको जेन-जी आन्दोलनका क्रममा कारागार तोडेर भागेकामध्ये १ हजार १९४ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्।

निम्न आय भएका परिवारको ‘आवास ग्यारेन्टी’ गर्ने विधेयक संसद्‌मा दर्ता

नागरिकले सहुलियतपूर्ण ऋणमार्फत घर प्राप्त गर्न सक्ने व्यवस्था पनि प्रस्ताव समेत गरिएको छ। प्रारम्भिक रूपमा पाँच लाख रुपैयाँ अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिर्ने विकल्प राखिएको छ।

डेली सेवा : दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लेटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथी बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट-प्लेस सञ्चालनमा ल्याइएको छ।

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन-नारायणगढ सडक एकतर्फी अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट ढुंगा खस्दा यातायात आवागमन एकतर्फी रूपमा अवरुद्ध भएको छ।

लगानी र विकासका जटिलता हटाउन कानुन सुधार आवश्यक : मन्त्री गौतम

निजी क्षेत्र, विज्ञ तथा सम्बन्धित निकायका अनुभव र सुझाव समेटेर लगानीमैत्री, सरल, स्पष्ट र कार्यान्वयनयोग्य कानुनी वातावरण निर्माण गर्न कार्यशाला महत्त्वपूर्ण हुने उनको विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्