युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह
विश्वका विभिन्न १८र देशले बिहीवार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन्।
विश्वका विभिन्न १८र देशले बिहीवार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन्।
शुक्रवार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारको तर्फबाट आनन्दका बुवा सोमन साहलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।
इजरायल एउटा कुरामा दृढ देखिन्छ–अक्टोबर ७ पछि हमासविरुद्धको उसको यो आक्रमण न्यायिक छ र हमासको अस्तित्व पूर्णतया निमिट्यान्न नपारेसम्म ऊ आफ्नो राष्ट्रिय सुरक्षामा ढुक्क हुन सक्दैन। गाजा क्षेत्रमा अक्टोबर २७ देखि गरिएको स्थल आक्रमण पनि दिन प्रतिदिन अन्योलमा फसेको देखिन्छ।
आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।
इजराइली सेनाले ईरानको आक्रमणपछि आफू युद्धबाट विचलित नहुने भन्दै गाजामा थप दबाब बनाउने बताएको हो।
इजरायलमाथि शनिवार मध्यरातमा ईरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि अमेरिकी र बेलायती सेनाले कतिपय ड्रोन नष्ट गरिदिएका छन्।
ईरानी सेनाले इजरायलको तर्फबाट लगातार बढ्दै गएको आपराधिक गतिविधिविरुद्ध आक्रमण सुरु गरेको बताएको छ।
इजरायमाथि ईरानले आक्रमणको चेतावनी दिएपछि अमेरिकाले आफ्ना कर्मचारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ।
हमासका शीर्ष नेता इस्माइल हानियाका ३ जना छोराहरू पछिल्लो आक्रमणमा मारिएका हुन्।
उनले गाजाको रफाहमा इजरायलले हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए।
गाजामा इजराइली युद्धको जवाफमा टर्कीएले मङ्गलबारदेखि लागू हुनेगरी सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ।
युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ।
शनिवार हमास कब्जामा रहेका इजरायली बन्धकको शव बरामद भए पछि त्यहाँका सर्वसाधारण सडकमा उत्रेका हुन्।
ईरानसँग बढ्दै गएको तनावका कारण इजरायलको विभिन्न भागमा जीपीएसलाई ब्लक गरिएको बताइएको छ।