५ चैत्र २०८२ बिहीबार
image/svg+xml

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईलाई अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए।

उपत्यकामा सार्वजनिक सवारीमाथि विशेष चेकजाँच, जोखिमपूर्ण यात्रा गराउनेलाई कारबाही

यात्रुवाहक बस, माइक्रोबस लगायत सवारी साधनमा विशेष चेकजाँच गरिएको हो ।

हुरीले १३ लाख बराबरको केराखेतीमा क्षति

हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो।

जल तथा मौसम सप्ताह २०२६ सुरु

विश्वव्यापी रूपमा मार्च महिनाको तेस्रो साता मनाइने जल सप्ताहअन्तर्गत नेपालमा ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०२६’ सुरु भएको छ।

मुसहर बस्तीमा आगलागी: ११ घर जले, १ करोड १७ लाखको क्षति

मोरङको बुढीगंगा गाउँपालिका–३ गोकुवास्थित मुसहर बस्तीमा बुधबार दिउँसो भीषण आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

निर्वाचन परिणाममा आइएनजीओको हात रहेको सीपी मैनालीको आरोप

नेकपा (माले) का महासचिव सीपी मैनालीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया र परिणाममाथि आशङ्का व्यक्त गरेका छन्।

रास्वपामाथि अभूतपूर्व विश्वास: विद्रोह होइन, विकल्पको खोजी

वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ऐतिहासिक जनमतलाई नागरिकको स्वाभाविक प्रतिक्रिया मानेका छन्।

‘चुनावअघि छानविन प्रतिवेदन आएको भए सायद चुनाव हुँदैन थियो, आयोगले विवेक पुर्‍यायो’

वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचनअघि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरिनुलाई सकारात्मक मानेका छन्।

लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ

भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद् पुर्‍याउने बताएकी छन् ।

इजरायली आक्रमणमा इरानी सुरक्षा प्रमुखको मृत्यु भएको तेहरानद्वारा पुष्टि

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले विज्ञप्ति जारी गरेर उनको मृत्यु भएको जनाएको हो।

चरम निराशा र गुटबन्दीका कारण ठूला दलले आफ्नै कार्यकर्ताको मत समेत गुमाए: संविधानविद्

संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न आमनिर्वाचनमा पुराना ठूला दलहरूले आफ्नै कार्यकर्ताको मत समेत गुमाएको बताएका छन्।

रास्वपाको १८२ सिट स्वाभाविक जनमत: डा. ज्ञवाली

संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुई तिहाइ नजिकको जनमत अस्वाभाविक नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्