९ असार २०८२ सोमबार
image/svg+xml

कांग्रेसले भन्यो- लुम्बिनीमा मन्त्री फिर्ता बोलाउने हल्ला भ्रमपूर्ण

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन लागेको भन्ने हल्लाको खण्डन गरेको छ।

वीरगञ्ज महानगरको बजेट ३ अर्ब २२ करोड, पूर्वाधार र पर्यटनमा जोड

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाखको अनुमानितबजेट प्रस्तुत गरेको छ।

थबाङ गाउँपालिका ५ का वडाध्यक्ष घर्तीमगरको निधन

घर्तीमगर १० वर्षे सशस्त्र माओवादी जनयुद्ध लडेका व्यक्ति हुन्। पुनले घर्तीमगरलाई श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

उपप्रमुखको विरोधलाई पेलेर धनौजीमा बजेट पारित

धनुषाको धनौजी गाउँपालिकाले उपप्रमुखको एकल विरोधका बीच आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट पारित गरेको छ।

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको फोन, भने- ‘टेक एन्ड पे’ प्रावधान हटाइहाल्नू

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बजेटमा समावेश गरिएको‘टेक एन्ड पे’को प्रावधान हटाइहाल्न आग्रह गरेका छन्।

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री

घरेलु मदिराको उत्पादन, बजारीकरण र प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता मात्रै दिइएको छैन, त्यसका लागि आवश्यक बजेट र स्रोत परिचालन गर्ने भएको छ।

कोशीको पानी झापा पुर्‍याउन सांसद् विश्वकर्माको माग

सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा सांसद् गोपालबहादुर विश्वकर्माले कोशीको पानी नहर बनाएर झापा पुर्‍याउन प्रदेशसरकारसँग माग गरेका हुन्।

कोशीको बजेट इतिहासकै सर्वाधिक झुर : पूर्वमुख्यमन्त्री राई

राईले अहिलेको जस्तो झुर बजेट पहिले पनि नआएको र भविश्यमा पनि नआउने दाबी गरे ।

गृहमन्त्री निर्देशन: गलत तरिकाले मान्छे पठाउने जोसुकैलाई कारबाही गर्नु

गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा हुने अवाञ्छनीय गतिविधिमा शून्य सहनशीलता अपनाउन निर्देशन दिँदै त्यस्ता कार्यमा संलग्न कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

गण्डकी प्रदेशसभाः माओवादी सांसदले रोष्ट्रममै च्याते बजेट पुस्तिका

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि धारणा राख्न रोष्ट्रममा पुगेका उनले बजेटमा म्याग्दीलगायतका जिल्लामाथि अन्याय गरेको टिप्पणी गरे ।

केयूमा इतिहास र दर्शन शास्त्रमा ‘एमए’ गर्न पाइने

काठमाडौं विश्वविद्यालय (केयू) र साउथएसिया इन्स्टिच्युट फर हिस्ट्री एन्ड फिलोसोफी (सिपा) ले संयुक्त रूपमा इतिहास र दर्शनशास्त्रमा दुई वर्षे स्नातकोत्तर (एमए) कार्यक्रम सुरु गरेका छन्।

६० किलो सुन प्रकरण: अदालतबाट छुट्नासाथ फेरी पक्राउ परिन् अमला

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालतले धरौटीमा छाड्न आदेश दिएलगत्तै प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

कार्यकारी निर्देशक शाक्यले भने : मर्स्याङ्‍दी र दोर्दी करिडारेका सबै जलविद्युत आयोजना अव पूर्ण क्षमतामा चल्छन्

भरतपुरस्थित न्यु भरतपुर २२० के.भी सवस्टेशनमारहेको प्राविधिक जटिलताले गर्दा उक्त लाईन पूर्ण क्षमतामा संचालन गर्न सकिएको थिएन ।

यो सरकार काण्ड लुकाउन मात्रै बन्यो, अब ढल्नुपर्छ: डा. वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार मुलुक र लोकतन्त्रको हितमा नरहेको भन्दै यो ढल्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्