१२ श्रावण २०८१ शनिबार
image/svg+xml

अन्तर्राष्ट्रिय माउण्टेन बाईक रेसमा ११ देशका ५५ साईक्लिष्ट सहभागि हुने

पोखरामा बिहीबारदेखि शुरु हुने पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक रेस प्रतियोगितामा ११ देशका ५५ साईक्लिष्टले प्रतिस्पर्धा गर्ने भएका छन्। मंसिर ७ देखि पोखरा महानगरपालिका–१३ को आर्बा–बिजय डाँडामा साईक्लिष्टले डाउनहिलमा आफनो प्रतिभा देखाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्