बडहरे दुर्घटनाको पाठ
ट्राफिक प्रहरीलाई राम्रोसँग थाहा छ कि पहाडी सडकहरू राम्रा छैनन्। त्यहाँ चलाइने सवारी साधन थोत्रा छन्। क्षमताभन्दा बढी मानिस हालिरहेका हुन्छन्। तर पनि यस्तो अवस्थालाई कानुनी दायरामा ल्याउन नसक्नु उसको पनि कमजोरी देखिन्छ।
ट्राफिक प्रहरीलाई राम्रोसँग थाहा छ कि पहाडी सडकहरू राम्रा छैनन्। त्यहाँ चलाइने सवारी साधन थोत्रा छन्। क्षमताभन्दा बढी मानिस हालिरहेका हुन्छन्। तर पनि यस्तो अवस्थालाई कानुनी दायरामा ल्याउन नसक्नु उसको पनि कमजोरी देखिन्छ।
नेपाल प्रहरीको उत्कृष्ट प्रहरी भित्र पर्न कार्य सम्पादन मूल्याकंन पहिलो प्राथामिकतामा पर्छ ।कार्य कुशलता, ईमानदारी र कर्तव्यनिष्ट पनि उत्कृष्ट प्रहरी मापनका लागि अपरिहार्य चिज हो ।
रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी एसपी खत्रीले सम्हालेपछि जिल्लाको शान्ति सुरक्षामा व्यापक सुधार आएकाे जील्लामा चर्चा हुने गरेको छ।
नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले शुक्रबार सिरहामा कार्यरत प्रहरी उपरीक्षक(एसपी) उमाप्रसाद चतुर्वेदीलाई पुरस्कृत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जुम्लाको गुठीचौर गाउँपालिकामा भालुको आक्रमणमा परेर चार जना घाइते हुँदा समेत नजिकैको प्रहरी चौकीले भालुलाइ नियन्त्रणमा नलिइएको भन्दै स्थानीयले प्रहरी चौकी माथि नै ढुंगामुढा गरेका थिए।
बारा प्रहरीले अवैध रुपमा पिकअप भ्यानमा नेपाल भित्र्याइएको पटाकासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत ठूलो परिमाणमा पटाकासहित पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको हो।
दसैंलाई लक्षित गरेर उपत्यकामा ६ हजार ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पु¥याउँदै गत वर्षभन्दा यसपाली दुई हजार बढी प्रहरी परिचालन गरिएको हो।
दसैंतिहार लक्षित महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सञ्चालित स्वयंसेवक परिचालन प्रभावकारी हुँदै आएको छ। महाशाखाले युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा असोज ५ गतेदेखि काठमाडौंका २५ ठाउँमा ‘हामी बिनाबर्दीका ट्राफिक हौं’ भन्ने अभियानमार्फत पाँच सय युवा स्वयंसेवक परिचालन गरेको हो।
लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ।
नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमा आउन अनुरोध गरेको छ।
दसैंलाई लक्षित गरेर उपत्यकामा ६ हजार ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पु¥याउँदै गत वर्षभन्दा यसपाली दुई हजार बढी प्रहरी परिचालन गरिएको हो।
विभिन्न कारणले हराएका धादिङका ६ सय ६३ जना व्यक्ति सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङले चलाएको ‘हराएको व्यक्तिहरुको खोजतलास विशेष अभियान’ अन्तर्गत परिवारको सम्पर्कमा आएका हुन्।
गाउँ, बस्ती, शहर, बजार सबैतिर दशैंको रौनक शुरु भइसकेको छ। कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन्। आफन्तहरु एकापसमा भेला हुन शुरु भइसकेको छ। परदेश गएकाहरु घर फर्किँदैछन्। कोही किनमेलमा ब्यस्त छन्। दशैंमा बलि चढाउन र मासुका लागि खसीबोकाको जोहो हुँदैछ। चाडपर्वको शुरुआतसँगै बाँकेमा सुरक्षा चुनौती पनि उत्तिकै थपिने गर्छ।