६ आश्विन २०८१ आइतबार
image/svg+xml

यस वर्षको तिहारमा रानीपोखरी खुल्ने

पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

रानीपोखरीमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वरको मन्दिरमा गजुर राखिएको छ। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर प्रतिस्थापन गरेपछि पोखरीमा माछाका भुरा समेत छोडिने छ।

रानीपोखरीका जागेश्वर महादेव

भौतिक रूपका यी चार मुखलिंगका अतिरिक्त शिवका अन्य दुई अभौतिक मुख पनि छन्, जसमध्ये शिवलिंगको शीर्ष भागलाई ईशान वा सदाशिव (उध्र्वाम्नाय) भनिन्छ, जसलाई आकाशतत्वको प्रतीक मानिन्छ। त्यसैगरी शिवलिंगको तलको भागलाई (अधराम्नाय) पाताल तत्वको प्रतीक मानिन्छ।

यसरी पुनर्निर्माण हुँदैछ रानीपोखरी

२०७२ सालको भूकम्पले ढलेको ऐतिहासिक महत्वको रानीपोखरीको पुनर्निर्माण काम जारि छ, बन्दा बन्दि कै क्रममा भैरहेको रानीपोखरी निर्माणको काम अन्तिम चरण मा पुगेको छ।

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणमा फेरि डोजर

गत माघसम्म विज्ञ सम्मिलित बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरीमा डोजर प्रयोग नगर्ने र पोखरी जस्ताको त्यस्तै बनाउने सहमति भएको थियो।

बालगोपालेश्वर मन्दिर प्राचीन शैलीमा बन्ने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ। असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो।

रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ। असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो।

देखिने भइन् भक्तपुरकी ‘रानी’

‘सांस्कृतिक जीवनसँग तारबार लगाएर होइन, कुममा कुम जोडेर हिँड्दा बढी सुरक्षित हुन्छ, भक्तपुरको रानीपोखरी खुला गर्ने विषयमा नेपाली सेना र नगरपालिकाबीच भएको पछिल्लो सहमतिले सेनाप्रति जनसम्मान बढेको छ।’

पुनर्जीवित हुँदै भक्तपुरको रानीपोखरी

रानीपोखरी भनेपछि धेरैलाई लाग्छ– काठमाडौंको रानीपोखरी। तर, भक्तपुरमा पनि रानीपोखरी छ, जुन काठमाडौंको भन्दा पनि ४० वर्ष पुरानो। यहीँ भक्तपुरको रानीपोखरीले अहिले पुनर्जीवन पाउँदै छ।

पुर्नजीवन पाउँदै भक्तपुरको रानीपोखरी

रानीपोखरी भनेपछि धेरैलाई लाग्छ, काठमाडौंको रानीपोखरी। तर भक्तपुरमा पनि रानीपोखरी छ, जुन काठमाडौंको भन्दा पनि ४० वर्ष पुरानो हो। यही भक्तपुरको रानीपोखरीले अहिले पुनर्जीवन पाउँदैछ।

गति लिँदै सम्पदा पुनर्निर्माण

लामो संघर्ष र पर्खाइपछि उपत्यकाका तीन सम्पदाको पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माण सुरु भएको झण्डै ३/४ महिनामा काष्ठमण्डपको १०, धरहराको १२ र रानीपोखरीको ५ प्रतिशत काम सम्पन्न भएको छ।

रानीपोखरीको कुनामा लुकेको ‘म्युजिकल फाउन्टेन’

रानीपोखरी र यसभित्र ठडिएका स–साना ऐतिहासिक संरचना संरक्षणको विषय पछिल्लो समय छताछुल्ल बन्यो । पुनःनिर्माण गर्दैगर्दा स्थानीयवासी, सम्पदाप्रेमी, सरकारी कर्मचारी र संस्कृतिविद्हरू अवलोकन गर्न त्यहाँ धेरै पटक पुगे । उनीहरूले त्यसभित्रका स–साना संरचनाको सोधीखोजी र अध्ययन पनि पटक–पटक गरे।

बन्ने भयो रानीपोखरी

भुकम्प गएको करिव ४ वर्षपछि रानीपोखरी पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माणको शैली,प्रविधि र निर्माण सामाग्री सम्बन्धी विवादमा लामो समय जेलिएको ऐतिहासिक रानीपोखरी निर्माण पुनर्निर्माणको काम अलमलमा थियो ।

रानीपोखरीको पुनर्निर्माण सुरु

लामो समय विवादमा अल्झिएको रानीपोखरी पुनर्निर्माण सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए। उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्