६ आश्विन २०८१ आइतबार
image/svg+xml

रानीपोखरीको पुनर्निर्माण सुरु

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो।

रानीपोखरी पुनर्निर्माणका लागि अनुगमन समिति गठन

रानीपोखरी र त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ।

दरबार हाइस्कुल पुनर्निर्माणमा तीव्रता पायाे

निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माण भइरहेको छ। पुनर्निर्माणको काम ५० प्रतिशतजति सकिएको छ।

रानीपोखरीको पुनर्निर्माण तीन चरणमा

उपत्यकाको मुख्य सम्पदाभित्र अटेको रानीपोखरीको पुनर्निर्माण तीन चरणमा हुने भएको छ। गएको १४ माघको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि नयाँ मोडालिटीमा पुनर्निर्माण थालिएको हो। यसअघि विवादका कारण पुनर्निर्माण अल्झिएको थियो।

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई

सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रदान गरेको छ। माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो।

रानीपोखरीमा नेविसंघले खेल्यो ब्यङ्‌गात्मक फुटबल!

सरकारी निकायबीचकै विवादले रानीपोखरी पुनर्निमाण नभएको विषयलाई व्यंग्य गर्दै प्रतिपक्षीदल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता रानीपोखरीमा मंगलबार फुटबल खेले।

परिसर मातहतमा आयुक्त कार्यालयमा छड्के

महानगरीय प्रहरी आयुक्त कार्यालयले परिसरअन्तर्गत रहेका मुद्दा चलाउने वृत्तहरूको मिसिल छड्के जाँच गर्न थालेको छ। महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको टोलीले तीनवटै जिल्लाका परिसर मातहत रहेका कार्यालयले गलत मिसिल बनाएर अदालत प्रस्तुत गर्नसक्ने भन्दै त्यसको छड्के गर्न थालेको हो।

बालगोपालेश्वर स्वरूप विवाद

रानीपोखरीको मध्यभागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर मल्लकालीन शैलीमा नै बन्न लागेको भन्ने कुरा विभिन्न सञ्चार माध्यममा आएका छन्।

रानीपोखरीको मन्दिर गुम्बज होइन, ग्रन्थकुट शैलीमा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्विचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन्।

रानीपोखरी पुनःनिर्माण अन्योलमा

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ।

त्रिचन्द्र क्याम्पस र रानीपोखरी पुननिर्माण समन्वायत्मक ढंगबाट गर्न प्रस्ताव

नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफल गरेको छ। प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा त्रिचन्द्र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको हो।

रानीपोखरीको रुप

२०७२ सालको भूकम्पमा धेरै सांस्कृतिक सम्पदाहरूमा क्षति पुगे । सोही भूकम्पमा रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर पनि भत्कियो ।

रानीपोखरी पुनर्निर्माणमा फेरि मेयर–उपमेयर दुई ध्रुवमा

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच पौष पहिलो साता विवाद चरम उत्कर्षमा पुग्यो । त्यसको कारण थियो–रानीपोखरी पुनर्निर्माण।

हरिभवन भत्काउन र रानीपोखरी बनाउन सँगै बोलपत्र

काठमाडाैं महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्