इटहरीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन, पूर्व पश्चिम राजमार्ग अवरुद्ध
सुनसरीको देवानगञ्ज क्षेत्रमा सहज हुन थाले पनि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन सुरु भएको छ।
सुनसरीको देवानगञ्ज क्षेत्रमा सहज हुन थाले पनि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन सुरु भएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ।
दुई पक्षीय युवा समूहबिचको विवादले उग्र रूप लिएर सुनसरी देवानगञ्जमा भएको हिंसात्मक घटनापछि मंगलबार बिहान दुहवीमा सामाजिक र्याली निकालिएको छ।
न्यून स्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता गरिएको छ।
अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन माग गरेको छ।
काठमाडौं उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भुइँमा रात कटाउन बाध्य छन्।
पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बाबु र छोरीको मृत्यु भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६' लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि सर्वसाधारणबाट राय/सुझाव माग गरेको म्याद आज सकिने जनाएको छ।
सुनसरीको देवानगञ्जमा दुई समुदायबिच भएको झडपमा एक युवाको मृत्यु भएको घटनाप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ८ बजेको समयमा पहिरो खसेको हो।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको ‘बरु देश छाडेर विदेश जान्छु’ भन्ने भनाइलाई लिएर राप्रपाका पूर्वनेता रवीन्द्र मिश्रले कटाक्ष गरेका छन्।
सिद्धबाबा सुरुङमार्गलाई आगामी कात्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने गरी काम भइरहेको दाबी आयोजनाले पक्षले गरे पनि अहिलेसम्म ७० प्रतिशतमात्र काम भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
उनले थप भने, ‘मैले तपाईंहरूका लागि तपाईंका आमाबाबुले भन्दा बढी गरेको छु।’ सो अवसरमा उनले अमेरिकामा अटो कारखाना र प्लान्टहरू इतिहासकै उच्च गतिमा निर्माण भइरहेको समेत दाबी गरेका थिए।