गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : चार पर्यटकसहित २५ को मृत्यु
डान्स फ्लोरमा करिब सय जना रमाइरहेका थिए, अचानक विस्फोट भएपछि सबै ज्यान बचाउन बेसमेन्टतिर भागे।
डान्स फ्लोरमा करिब सय जना रमाइरहेका थिए, अचानक विस्फोट भएपछि सबै ज्यान बचाउन बेसमेन्टतिर भागे।
मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहण समरोहका लागि मधेस भवनमा तयारी गरेको छ।
अमेरिकी गायिका केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो सम्बन्धमा छन्।
आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
चीनले अरुणाचल प्रदेशलाई कहिल्यै पनि भारतीय राज्यको रूपमा मान्यता दिएको छैन। उसले यसलाई ‘दक्षिणी तिब्बत’ को भाग मान्दछ।
जोडु माध्यमिक विद्यालयको पुरानो भवन हेर्ने जो कोहीलाई एउटै प्रश्न खडा हुन्थ्यो- 'यो भवन कहिले भत्केला?'
चितवनको भरतपुर अस्पताललले दन्त उपचार सेवालाई थप परिष्कृत गर्दै लगेको छ ।
यसैबीच, लालबन्दी नगरपालिका-११ हिरापुरबाट सोही नगरपालिका-१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल भाषाको योमरीको अर्थ मनपर्ने रोटी हो। प्रत्येक वर्ष योमरी पुन्हीको दिन घरघरमा यो परिकार खाएर भोज खाइन्छ।
उनले दशकौंदेखि टिन्डर खाता बनाएर, अखबारमा विज्ञापन दिएर र टिभी शृङ्खलामा अभिनय गरेर पनि बहु-करोडको सम्पत्तिका लागि उत्तराधिकारी जन्माउने श्रीमती पाएका छैनन्।
दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो।
कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जी खेतीमा संलग्न छन्।
चालु आर्थिक वर्ष (२०८२/८३) को मंसिर १५ गते सम्ममा देशभरि तीन सय ३७ वटा उद्योग दर्ता भएका छन्।
अमेरिकी अर्बपति एलन मस्कले युरोपेली संघ खारेज गर्नुपर्ने बताएका छन्। युरोपेली संघले एक्समाथि ठुलो जरिवाना लगाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ।