६ आश्विन २०८१ आइतबार
image/svg+xml

आईपीएलमा राजस्थानको सकसपूर्ण जित, शीर्षता कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले आफ्नो शीर्षता कायमै राखेको छ।

मलेसियासँग नेपालको सङ्घर्षपूर्ण जित

एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत मलेसियासँगको खेलमा नेपालले पाँच विकेटको सङ्घर्षपूर्ण जित निकालेको छ। ओमानमा भइरहेको खेलमा नेपालको यो पहिलो खेल हो।

आईपीएलमा आज बलियो लखनउ कमजोर दिल्लीको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बलियो टोली लखनउ सुपर जाइन्ट्स र कमजोर टोली दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

ईशान र सूर्यकुमारको धमाकेदार पारीले मुम्बईको लागतार दोस्रो जित

गयराति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैङ्गलोरलाई ७ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो जित हात पारेको हो।

आईपीएलका दुई कमजोर टिम मुम्बई र बैङ्गलोर भिड्दै, कसले मार्ला बाजी?

मुम्बईको वानखेडे स्टेडियममा हुने मुम्बई र बैङ्गलोरबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

एसिसि मेन्स प्रिमियर कप भोलिदेखि, नेपाल र मलेसिया भिड्दै

नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र मलेसियाबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

आईपीएलमा आज राजस्थान र गुजरातबीच भिडन्त

हालसम्म ५ खेल खेलेको गुजरातले जम्मा २ खेलमा जित हात पारेको छ भने ३ खेलमा पराजित भएको छ। र, अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

एसिसि मेन्स प्रिमियर कपका लागि नेपाली टिमको घोषणा, को-को अटाए?

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसि मेन्स प्रिमियर कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ।

आईपीएलमा आज पञ्जाब र हैदरावाद भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किङ्ग्स र सनराइजर्स हैदरावादबीच खेल हुने भएको छ।

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिका सार्वजनिक, पहिलो खेल १५ वैशाखमा

नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।

आईपीएलमा आज दुई धाकड टिमबीच भिडन्त, कसले मार्ला बाजी?

ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नई र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल निकै रोमाञ्चक हुने आँकलन गरिएको छ।

एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

काउन्सिलले यहि अप्रिल १२ बाट ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको हो।

रञ्जितले लिए दोस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको छैटौँ विकेट पतन

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले छैटौँ सफलता सफलता हात पारेको छ।

किङ्ग कोहलीको जादु चलेपनि किन जितबाट बञ्चित भइरहन्छ बैङ्गलोर?

जारी सिजनको अङ्क तालिकामा सबैभन्दा धेरै ५ खेल खेलेको बैङ्गलोरले जम्मा १ खेलमा जित हात पारेको छ र अन्य ४ खेलमा पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्