७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘नेतृत्वको सत्ता लिप्साले सबै गुम्यो’

नेतृत्वले ध्यान नपुर्‍याउँदा कांग्रेसले राज्यसत्ताका सबै पद गुमाउन पुगेको निष्कर्ष भेलाले निकालेको हो।

मधेस प्रदेश: काँग्रेस संसदीय दलको नेता चयन गर्न बिहीबार निर्वाचन हुने

निर्वाचन समितिको संयोजक तथा काँग्रेस मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवले निर्वाचनको मिति बिहीबार तोकिएको जानकारी दिए।

निर्वाचनको समीक्षा गर्न कांग्रेसले बाेलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले पौष २२ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो।

लुम्बिनी प्रदेश: संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति

कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।

कांग्रेसमा किचलो

प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि आन्तरिक विवाद बढ्न पुगेको हो।

काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैनः काँग्रेस सांसद पौडेल

उनीहरुले नेपाली काँग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धन भित्र पनि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए।

माओवादीले गठबन्धन तोडे सम्हाल्न एमाले तयार

प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच शुक्रबार साँझ पनि सरकार गठन विषयमा गम्भीर विचार विमर्श भएको थियो।

कांग्रेसले थाल्यो मधेसमा संसदीय दलकाे नेता चयन प्रक्रिया

संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

आजबाट राजनीतिक रुपमा अर्को जन्म लिएँः महामन्त्री शर्मा

उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताए।

म सरकारमा जान्न, जाने नेताहरुलाई संयोजन गर्छुः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पारेका छन्।

पार्टीलाई व्यवधान मुक्त बनाउने काममा लाग्छुः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले व्यवधान मुक्त पार्टी बनाउने काममा आफू लाग्ने बताएका छन्।

कांग्रेस संसदीय दलको निर्वाचन सुरु, देउवा र थापाले गरे मतदान

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतदान केही समय ढिलो गरी सुरु भएको हो।

कांग्रेस संसदीय दलको निर्वाचन आज: देउवासँग भिड्दै थापा

प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्। संसदीय दलको नेताका लागि प्रत्याशी बनेका देउवा र थापा दुवैले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सांसदसँगको भेटलाई तीव्र बनाएका छन्।

काँग्रेस संसदीय दलका नेता, ‘पाका’ की ‘युवा’?

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ जितेर आएका काँग्रेसका ८९ जना सांसद यस मतदानमा सहभागी हुनेछन्। उनीहरु पाका र युवा दुवै पुस्ताका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्