१९ आश्विन २०८१ शनिबार
image/svg+xml

एनआइसी एसिया बैंकको २६औं साधारणसभा

बैंकको २६ औं वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रूपैयाँ पुगेको जनाएको छ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले इभी स्कुटरहरूको खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

लक्ष्मी सनराइज बैंकको ‘दसैं आयो’ योजना

लक्ष्मी सनराइज बैंकले ‘दसैं आयो’ योजना ल्याएको छ। दशैंको उपलक्ष्यमा अझै उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकले जनाएको छ।

सानिमा बैंकका ग्राहकलाई आँखा सेन्टरमा छुट

सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्न तिलगंगा सिटी आखाँ सेन्टरमा छुट दिने व्यवस्था गरेको हो।

उत्पादकत्व बढाउन करका दर फेरबदल गर्नुपर्छ: विश्व बैंक

विश्व बैंकले नेपालमा स्वदेशी उत्पादकत्व वृद्धि गर्न हालका करका दरहरू समयसापेक्ष रूपमा परिवर्तन गर्न सुझाव दिएको छ।

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा टायल्स तथा सेरामिक्स उत्पादन

एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सह वित्तीयकरण अन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ।

सेयर कर्जाको धितो खुकुलो पार्ने संकेत

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लाग्दै आएको १२ करोड रूपैयाँको सीमा केही परिमार्जन हुने संकेत गरेका छन्।

एनआइसी एसिया बैंकको लाभांश प्रस्ताव

एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर सामुदायिक अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबी रिक्वेस्ट रेमिट’ योजना

राष्ट्रिय वाणिज्य बैंकले ‘आरबिबी रिक्वेस्ट रेमिट’ योजना ल्याएको छ। बैंकको आफ्नो वेवसाइट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको आरबिबी रिक्वेस्ट रेमिट’ बाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फलगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने छ।

प्राइम कमर्सियल बैंकमा मानन्धर

प्राइम कमर्सियल बैंकले सञ्जीव मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्