१० मंसिर २०८१ सोमबार
image/svg+xml

बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन्।

दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै नेपाली काँग्रेस

जनता समाजवादी पार्टी जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ। दुई मन्त्रालय लिएर आजै प्रदेश सरकारमा सहभागी हुँदैछ।

काभा महिला भलिबलः नेपाल र बंगलादेश भिड्दै

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ।

कार्बन व्यापारमा शिथिलता

नेपालले कार्बन व्यापारबाट यति–उति आम्दानी गर्ने भयो, यति रकम आइसक्यो, कार्बन व्यापारबाट लाभ लिन यो आयोजना स्वच्छ विकास संयन्त्र (सि.डि.एम.) को कार्यकारी समितिमा दर्ता भयो र यसबाट यति रकम नेपालले पाउँछ भनी नियमितरूपमा पत्रपत्रिकामा समाचार आउँथे।

साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रुपैयाँ नाघेको छ। कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार आठ सय ६० रुपैयाँ बराबर पर्न जान्छ।

विद्युत निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन्।

पूर्व प्रधानमन्त्री नेपालको व्यङग्य- ‘धानको बाला हेर्ने टावर। के हेर्ने टावर?’

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हावादारी’ योजनाहरु ल्याएको आरोप लगाएका छन्।

दुई सय सत्तरी ग्राहक कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ।

सनराइज बैंकद्वारा क्याम्पसलाई फिल्टर हस्तान्तरण

सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटरप्युरिफायर प्रदान गरेको छ।

काभा महिला भलिबल च्यालेन्ज कपः नेपालको मुख्य लक्ष्य उपाधि

सोमबारबाट आयोजना हुने काभा महिला भबिल च्यालेन्ज कपमा आयोजक नेपालले किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको आरम्भ गर्दै छ।

प्रतिवेदन तयार गर्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणबारे रायसहितको अनुसन्धान प्रतिवेदन लेखनमा नेपाल प्रहरीको टोली सक्रिय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्