२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पुष्पा र अञ्जलीको जोडी बन्न कोशीटप्पु जादैछ चितवनको भाले गैँडा

‘गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई कोसीमा स्थानान्तरण गरिएको थियो। पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो। भाले गैँडा लगिएपछि प्रजनन प्रक्रिया सुरु हुन्छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन मगरले भने

चितवनका ‘पुष्पा र अञ्जली’ कोशी टप्पुमा रमाउॅदै

चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षणमा ल्याइएका ‘पुष्पा र अञ्जली’एक सिंगे गैंडा यहाँको वातावरणमा समायोजन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्